गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड
विराज त्रिपाठी गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ । गोरखा नगरपालिका ६ कालिमाटी बजारमा रहेको बैंकको आज (मंगलबार) बिहान एटिएम मेशिन खोल्ने क्रममा फोरिएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताए। आज […]
Continue Reading