गोरखामा नेपालका सम्पूर्ण जातजातिको संस्कृति झल्कने संग्रहालय बनाउने सरकारको योजना

गोरखा । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधनको क्रममा आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै गोरखा जिल्लामा जातीय संग्रहालय बनाउने तयारी गरेको छ । उनले गोरखा जिल्लाको उपयुक्त स्थललाई नेपालका सम्पूर्ण जातजातिको संस्कृति झल्कने जीवन्त संग्रहालय बनाउने बताएका छ्न।

Continue Reading

निशुल्क आधारभुत स्वास्थ्य सेवा संचालन गर्न गोरखा नगरपालिका र अस्पताल बीच सम्झौता

बिराज त्रिपाठी ५ जेठ २०८० । गोरखा नगरपालिका र गोरखा अस्पताल बीच आधारभुत स्वास्थ्य सेवा संचालन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गोरखा नगरपालिका भित्रका नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क रुपमा प्रदान गर्न नगरपालिका र अस्पताल बीच विहिबार सम्झौता भएको हो । सम्झौता भए अनुसार अस्पतालमा नगरपालिकाकाको छुट्टै स्वास्थ्य संस्था स्थापना गरी आगामी […]

Continue Reading

गोरखामा गैडाको खागजस्तो देखिने अखेटोपहार सहित नौ जना प्रकाउ

४ जेठ २०८० । गोरखामा बनजंगलबाट गैरकानुनी तरिकाले पैसा कमाउने मनसायले दुर्लब बन्यजन्तुको हत्यागरी तस्करी गर्न खोज्ने नौ जनालाई प्रकाउ परेको छ । गोरखाको विभिन्न स्थानबाट गैडाको खागजस्तो देखिने अखेटोपहार सहित गोरखा नगरपालाका–११ बाट तीन जना र पालुङ्गटार नगरपालिका बाट छ जना प्रकाउ परेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । प्रकाउ पर्नेमा गोरखा नगरपालिकाबाट […]

Continue Reading

इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न, पर्सा का पत्रकार गुप्ता र साह सम्मानित

वीरगंज प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न सम्पन्न भएको छ। उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि उत्तर प्रदेशका कानुन मन्त्री प्रोफेसर एसपि सिंह तथा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, प्रेस क्लब आँफ आगराका अध्यक्ष […]

Continue Reading

महोत्तरीको गौशाला नगरपालिकाबाट एकै साथ २ जना किशोर र ४ जना किशोरी वेपत्ता

महोत्तरी- गौशाला नगरपालिकाबाट एकै साथ २ जना किशोर र ४ जना किशोरी वेपत्ता भएका छन् ।गौशला नगरपालिका वडा नं. ४ का १५ वर्षीया पुजा सदा, १३ वर्षीया बिमला सदा, १८ वर्षीया संगीता सदा, १४ वर्षीय करण सदा, १३ वर्षीय राजेश सदा र १७ वर्षी रीता सदा सोमबार साँझ देखि सम्पर्कबिहिन रहेको परिवारजनले बताएका छन् । […]

Continue Reading

भिमसेनथापा गापामा सार्वजनिक पद भएकाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउँनु पर्ने

बिराज त्रिपाठी गोरखा । भिमसेनथापा गाउँपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने नियम लागु भएको छ । गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित तथा प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चता गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरीएको भिमसेनथापा गाउँपालिकाका प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनु भयो । उक्त निर्णय […]

Continue Reading

गोरखामा मिटर व्याज पिडितले जिप्रकामा निबेदन दिन थाले, हालसम्म १३ जना पिडितले बुझाए निवेदन

बिराज त्रिपाठी गोरखा । बैशाख १५ गते जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मिटरव्याज पीडितलाई निवदेन पेश गर्न आह्वान गरे पस्चात गोरखामा हाल १३ जना मिटरव्याज पीडितले प्रशासनमा निवेदन दिएको कार्यालयले जनाएको छ भने थप पिडितहरुले निवेदन दिन सक्ने भन्दै मिटरव्याज पिडितको समस्यालाई सम्बोधन गर्न थप सात दिनको म्याद थपेर जेठ ७ गतेसम्म पिडितको निवेदन […]

Continue Reading

गोरखामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु ५ जना घाईते

२०८०।०१।०१ गोरखा गण्डकी गा.पा. वडा नं.६ घौचुर स्थित २०८०।०१।३१ गते आइतबार कच्ची सडकखण्डमा काठमाण्डौबाट घौचुर तर्फ आई रहेको बा. ०१-०२५ च. ६२०४ नं.को बलेरो जिप करिब ९ बजेको समयमा सडकबाट करिब ७० मिटर तल खस्दा १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएको छ । दुर्घटनामा गण्डकी गा.पा. वडा नं.६ मा बस्ने बर्ष […]

Continue Reading

गोरखा नगरपालिका भित्र कर्मचारीको विषयमा बहुमत र अल्पमतको दोहोरी, कुन पक्षले के आरोप लगाए ? विस्तृतमा

२७ वैशाख २०८० विराज त्रिपाठी गोरखा । गोरखा नगरपालिका भित्र हाल कर्मचारी हटाउ अभियान चलि रहेको छ । जसका निमित्त बहुमत र अल्पमतको खेल तथा प्रमुख र उपप्रमुखको हास्यास्पद खेल चलिरहेको बेला बाजि कस्ले मार्छ देख्न बाँकी नै छ । किन कि  गोरखा नगरपालिका भित्रका चुनिएका काँग्रेस तथा माओबादिका नगर कार्यपालिका सदस्यहरु बीच पत्रकार सम्मेल […]

Continue Reading

गोरखाको घ्याल्जेनलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गर्ने पक्राउ

२५ वैशाख २०८० गोरखा स्थित चुमनुब्री गा.पा. वडा नं.४ नामरुङ बस्ने ५९ बर्षका छिरिङ धुनडुपले सोही स्थानमा बस्ने दोर्जे घ्याल्जेनलाई मिति २०८०।०१।१७ गते बिहान करिब ५:०० बजेको समयमा धारिलो हतियार चक्कु प्रहार गरी मारेको स्थानीयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घ्याल्जेन आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको र घाँटीको अगाडिको भागमा […]

Continue Reading