मनास्लु हिमपहिरोमा परि २ जना को मृत्यु र १३ जना को उद्धार
मनास्लुमा आएको हिमपहिरोमा परी २ जना को मृत्यु र १३ जना को सफल उद्धार भएको छ । अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्। भने सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो। गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी […]
Continue Reading