तेस्रो गोरखा–जितगढी एकीकरण पदयात्रा २०८१ सुरु
गोरखा, चैत २८ । पृथ्वीनारायण शाहबाट सुरु भएको राष्ट्र एकीकरणको अभियानलाई स्मरण गर्दै तेस्रो गोरखा जितगढी एकीकरण पदयात्रा २०८१ बिहीबारदेखि सुरु गरिएको छ । पदयात्रा गोरखादेखि तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवल उप–महानगरपालिका अन्तर्गत ऐतिहासिक जितगढी पुगेर २०८२ बैशाख ७ गते समापन हुनेछ । पदयात्राको सुरुवात गोरखा दरबार परिसरमा रहेको हनुमान चौताराबाट गरिएको हो । […]
Continue Reading