गोरखामा हो-हल्ला अशान्त गर्ने तथा प्रहरीलाई गाली गलौज गर्ने ५ जना पक्राउ
गोरखामा हो-हल्ला अशान्त गर्ने तथा प्रहरीलाई समेत गाली गलौज गरी डिउटीमा बाधा अवरोध पुर्याउने विभिन्न स्थान बाट ५ जना पक्राउ गरिएको छ । गोरखा न.पा. वडा नं.८ बराह स्थितमा डिउटीमा खटिएका प्रहरी टोलीले गोरखा न.पा. वडा नं.५ बस्ने बर्ष ३४ को राम कुँवर, न.पा. वडा नं.८ बस्ने बर्ष ३३ को अजय गुरुङ र न.पा. वडा […]
Continue Reading