गोरखा–१३ को मझुवा–बैटारी–हटीयाँ सडक : ३३ वर्षपछि पहिलो पटक कालोपत्र, स्थानीयमा खुसीको लहर
गोरखा ।गोरखा नगरपालिका–१३ मा पर्ने मझुवा–बैटारी–हटीयाँ सडक खण्डमा ३३ वर्षपछि पहिलो पटक कालोपत्र गरिएको छ। यससँगै गाउँलेहरूको दशकौं पुरानो सपना साकार भएको छ भने स्थानीय बासिन्दामा गहिरो खुसी छाएको छ। बि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि, २०४९ मा स्थानीय अगुवा मेघ बिलाष शर्मा खनालको पहलमा साविक देउराली गाउँ विकास समिति अन्तर्गत सो सडकमा कच्ची ट्रयाक खोलिएको […]
Continue Reading