मानव सेवा आश्रम गोरखाका ५४ जना बालबालिकाको स्बास्थ्य परिक्षण गरियो (फोटोफिचर )

गोरखा । मानव सेवा आश्रम गोरखाका ५४ जना बालबालिकाको स्बास्थ्य परिक्षण गरिएको छ । मंगलबार साझ ५ बजे मानव सेवा आश्रमका बालबालिकालाई सामाजिक बिकास कार्यालय गोरखाको ब्यवस्थापन तथा गोरखा अस्पताल, लायन्स आँखा अस्पताल र स्वास्थ कार्यालयको सहकार्यमा स्वास्थ्य परिक्षण गरिएको हो । मानव सेवा आश्रम गोरखाका बालबालिकालाई नाक कान घाँटी जनरल सेबा कुपोषण आँखा सम्बन्धि […]

Continue Reading

ठेकेदारलाइ कारवाहीको माग गर्दै ठाडीपोखरी–मसानेठाडी सडकखडका स्थानीयद्धारा प्रशासनमा धर्ना

गोरखा, ९ जेठ २०८० । पालुङटारको ठाडीपोखरी देखि मसानेठानी सम्मको सडकखण्डको जिम्मा लिएका ठेकेदारलाई कारवाहीका माग गर्दै स्थानीयहरुद्धारा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । मध्यपहाडी लोकमार्ग अन्तरगत सो सडकखण्डको काम ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको भन्दै स्थानीयद्धारा मंगलबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । ठेकेदारलाई लापरवाहीका कारण वर्षो देखि ठाडीपोखरी देखि मसानेठाडी सम्मको […]

Continue Reading

लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने निर्णय सच्चाउन माग

गोरखा, ७ जेठ : प्रेस सेन्टर नेपालले सरकारले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने विज्ञापन वोर्डको निर्णय सच्चाउन माग गरेको छ । गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको अनुदान कटौतिको निर्णयले स्वरोजगारमुलक सञ्चार […]

Continue Reading

गोरखामा विद्युत लाइन सट हुँदा स्वास्थ्य चौकीमा आगलागी, मानवीय क्षति भने भएन

बिराज त्रिपाठी ७ जेठ २०८० । गोरखाको शहिदलखन गाउँपालिका वडा नं ७ स्थित बुङ्कोट स्वास्थ्य चौकीमा आइतबार विहान करिब साढे चार बजे विद्युत लाइन सट हुँदा आगलागी भएको छ । स्थानीयका अनुसार स्वास्थ्य चौकीको स्टोर कक्षबाट सुरु भएर आगलागी अन्य कोठामा पनि फैलिएको जनाएको छ भने स्टोर र हलमा भएको सबै सामग्री जलेर नष्ट भएको […]

Continue Reading

सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने

गोरखा । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । पुन: सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने भएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गर्दै  नीजि क्षेत्रको सहकार्यमा औधोगिक ग्राम सञ्चालन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका छन् । […]

Continue Reading

गोरखामा नेपालका सम्पूर्ण जातजातिको संस्कृति झल्कने संग्रहालय बनाउने सरकारको योजना

गोरखा । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधनको क्रममा आगामी वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै गोरखा जिल्लामा जातीय संग्रहालय बनाउने तयारी गरेको छ । उनले गोरखा जिल्लाको उपयुक्त स्थललाई नेपालका सम्पूर्ण जातजातिको संस्कृति झल्कने जीवन्त संग्रहालय बनाउने बताएका छ्न।

Continue Reading

निशुल्क आधारभुत स्वास्थ्य सेवा संचालन गर्न गोरखा नगरपालिका र अस्पताल बीच सम्झौता

बिराज त्रिपाठी ५ जेठ २०८० । गोरखा नगरपालिका र गोरखा अस्पताल बीच आधारभुत स्वास्थ्य सेवा संचालन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । गोरखा नगरपालिका भित्रका नगरबासीलाई आधारभुत स्वास्थ्य सेवा निशुल्क रुपमा प्रदान गर्न नगरपालिका र अस्पताल बीच विहिबार सम्झौता भएको हो । सम्झौता भए अनुसार अस्पतालमा नगरपालिकाकाको छुट्टै स्वास्थ्य संस्था स्थापना गरी आगामी […]

Continue Reading

गोरखामा गैडाको खागजस्तो देखिने अखेटोपहार सहित नौ जना प्रकाउ

४ जेठ २०८० । गोरखामा बनजंगलबाट गैरकानुनी तरिकाले पैसा कमाउने मनसायले दुर्लब बन्यजन्तुको हत्यागरी तस्करी गर्न खोज्ने नौ जनालाई प्रकाउ परेको छ । गोरखाको विभिन्न स्थानबाट गैडाको खागजस्तो देखिने अखेटोपहार सहित गोरखा नगरपालाका–११ बाट तीन जना र पालुङ्गटार नगरपालिका बाट छ जना प्रकाउ परेको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ । प्रकाउ पर्नेमा गोरखा नगरपालिकाबाट […]

Continue Reading

इण्डो-नेपाल-बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न, पर्सा का पत्रकार गुप्ता र साह सम्मानित

वीरगंज प्रेस क्लब आँफ आगरा एंव उत्तर प्रदेश जर्नलिस्ट एसोसिएसन द्वारा इण्डो -नेपाल -बांग्लादेश काँन्कलेव‌ 2023 सम्पन्न सम्पन्न भएको छ। उतर प्रदेश स्थित आगराको कलार्क सिरिज होटलमा प्रेस क्लब आँफ आगराको आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि उत्तर प्रदेशका कानुन मन्त्री प्रोफेसर एसपि सिंह तथा सार्क जर्नलिस्ट फोरमका अध्यक्ष राजु लामा, प्रेस क्लब आँफ आगराका अध्यक्ष […]

Continue Reading

महोत्तरीको गौशाला नगरपालिकाबाट एकै साथ २ जना किशोर र ४ जना किशोरी वेपत्ता

महोत्तरी- गौशाला नगरपालिकाबाट एकै साथ २ जना किशोर र ४ जना किशोरी वेपत्ता भएका छन् ।गौशला नगरपालिका वडा नं. ४ का १५ वर्षीया पुजा सदा, १३ वर्षीया बिमला सदा, १८ वर्षीया संगीता सदा, १४ वर्षीय करण सदा, १३ वर्षीय राजेश सदा र १७ वर्षी रीता सदा सोमबार साँझ देखि सम्पर्कबिहिन रहेको परिवारजनले बताएका छन् । […]

Continue Reading