२४ घन्टामा देशभर ७४ जनामा कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७४ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार १२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार २३४ जनाको पिसिआर र दुई हजार ८९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १२८३ जना सक्रिय […]

Continue Reading

ओली समय भन्दा ढिला पुगेका कारण रेल १ घण्टा ढिलो (फोटोफिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुगेका छन्। शनिबार जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर तीनकोरिया गएका हुन्।                                      तीनकोरियामा आज एमालेको पार्टी प्रवेश कार्यक्रम रहेको […]

Continue Reading

ओलीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ

जनकपुरधाम, असाेज ८ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन प्रयास गर्ने १२ जना पक्राउ परेका छन् । अध्यक्ष ओली जनकपुर विमानस्थलबाट बाहिरिने क्रममा उनलाई केही युवाले कालो झण्डा देखाउने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जनकपुर विमानस्थलबाट रेलवे स्टेशन जाने क्रममा कालो झण्डा देखाउने प्रयास गर्दा प्रहरीले उनीहरुलाई सिटी […]

Continue Reading

गण्डकी र लुम्बिनी प्रदेशका युवा स्वास्थ्यकर्मीहरु मध्यबाट गोरखाका स्वास्थ्यकर्मी श्रेष्ठ सम्मानित

विराज त्रिपाठी सो मिडिया नेटवर्क प्रालिको सातौँ बार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७९ संगम बाबु श्रेष्ठ लाई प्रदान गरिएको छ । पत्रकार महासंघ कास्कीको सभा हलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले स्वास्थ्यकर्मी श्रेष्ठलाई सम्मान गरेका थिए । गोरखाका स्वास्थ्यकर्मी संगमबाबु श्रेष्ठ स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिले गण्डकी र लुम्बिनी प्रदेशका […]

Continue Reading

दशैँको लागि बसको अग्रिम टिकट बुकिङ खुला, कहाँ जान कति भाडा ?

काठमाण्डाै – आजदेखि दशैँको अग्रिम टिकट बुकिङ सुरु भएको छ । केही ठाउँमा अनलाइनबाटै पनि टिकट बुकिङ गर्न मिल्नेछ । ई–सेवा, खल्ती, आईएमई–पे, फोन–पे लगायतका डिजिटल वालेटबाट अनलाइन टिकट बुकिङ गर्न सकिन्छ । यसको लागि यी एपमा रहेको बसको चिह्न भएको ठाउँमा क्लिक गरेर गाडी चड्ने ठाउँ र जानु पर्ने ठाउँ रोज्नु पर्छ । ठाउँ […]

Continue Reading

तपाईंको मोबाइल वैध हो कि अवैध? दर्ता गर्न १५ दिन समय

शुक्रबार, भदौ ३१, २०७९ लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो। यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ। प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडिएमएस प्रणाली […]

Continue Reading

काममा लापरवाही गर्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी मात्र कार्यन्वन भने छैन

बिराज त्रिपाठी गोरखा: काममा लापरवाही गर्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने भनिए पनि कार्यन्वन मा भने देखिएको छैन । ठेक्का लिएर आयोजना अलपत्र पार्ने ठेकेदार एवं निर्माण कम्पनीलाई कारवाही हुने, काममा लापरवाही गर्ने, प्रभावकारी रुपमा काम नगर्ने र आयोजना स्थलमा नखटिने निर्माण व्यवसायीलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले भने पनि चेतावनीमा नै सिमित भएको […]

Continue Reading

भारतमा यसरी बिलय भयो सिक्किम : नेपालीहरुले पनि पढ्नै पर्ने सत्यकथा

ईअस्त्र न्युज : सिक्किमका पहिलो मूख्यमन्त्री लेन्डुप दोर्जी खाङ्सर्पा चारवर्षमात्र (सन् १९७५,१४ मई—७९अगस्ट १७) मूख्यमन्त्री भएर रहन पाए । तीनसय वर्षको इतिहास बोकेको राजतन्त्रात्मक पहाडी अधिराज्य सिक्किमलाई भारतमा विलय गराउने देशद्रोहीको उपमाका लागि देश–विदेशमा यिनको नाम लिइन्छ । आज केवल नामको रुपमा भन्दा पनि देश जिम्मा लगाउने प्रवृत्तिविशेष वा चरित्रविशेषको रुपमा लिइने नाम हुन् लेन्डुप […]

Continue Reading

गोरखा नगरपालिका वडा १० मा सेवा सुबिधाका लागी २ वडा कार्यालय 

विराज त्रिपाठी गोरखा: गोरखा नगरपालिका वडा १० को कार्यालयले सेवा बिस्तार गरि दुई ठाँउ बाट सेवा दिने भएको छ । छेपेटार स्थित साझा भबनमा आज बाट सेवा बिस्तार गर्न गोरखा नगरपालिका का उपप्रमुख मसली माया थोक्कर (सपना पुन) बाट उद्घाटन गरिएको छ । भौगोलिक आधारमा गोरखा नगरपालिका वडा १० जनसंख्याको आधारमा बिरेन्चोक र छेपेटार गरि […]

Continue Reading

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरूद्ध नाबालिग बलात्कारको उजुरी

काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले पुष्टि गरेका छन्। लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा […]

Continue Reading