सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने
गोरखा । सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने भएको छ । पुन: सञ्चालनको सम्भावना रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रवर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने भएको हो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गर्दै नीजि क्षेत्रको सहकार्यमा औधोगिक ग्राम सञ्चालन गरिने राष्ट्रपति रामचन्द्र पौडेलले घोषणा गरेका छन् । […]
Continue Reading