तनहुँको शालिग्राम करिडोर सडक खण्ड अन्र्तगतको मोटरेवल पुल मुख्यमन्त्री पाण्डेदद्वारा उद्घाटन
साउन २६ । शालिग्राम करिडोर सडक खण्ड अन्र्तगत तनहुँ जिल्ला ऋषिङ्ग गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने ज्वाला खोलामा निर्माण भएको मोटरेवल पुलको शुक्रवार गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको छ । २ करोड ९६ लाखमा निर्माण भएको उक्त पुल उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश सरकारले सर्वसाधारण नागरिकको माग र आवस्यकतालाई ध्यान […]
Continue Reading