अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

साउन ११, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भिमदत्त नगरपालिका-१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका-७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका-१० जिमुवा महेनद्रनगर घर भएका ४७ […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा लगि […]

Continue Reading

डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गर्ने पालुङटारका तामाङ पक्राउ

साउन ७ । विभिन्न डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गर्ने पालुङटारका एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार साउन ३ गते करिब राती ११:५५ बजेको समयमा गोरखा पालुङटार नगरपालिका वडा नं.६ स्थित जुडीखोलामा ३० बर्षकि महिलालाई २७ बर्षका नरेश तामाङले विभिन्न डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा रहेको जनाएको […]

Continue Reading

जेसीआई व्यास नगरले व्यास नगर साइनिङ्ग स्टारको अडिसन साउन १२ र १३ गते गर्दै

साउन ६ । बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ्ग स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ्ग स्टारको नवौं संस्करणको अडिसन व्यास-४ स्थित दमौली कलेजको प्रांगणमा हुने आयोजकले जानकारी दिएको छ । दमौलीमा शनिबार पत्रकार […]

Continue Reading

गोरखामा लात्ती, मुक्का र ढुङ्गा प्रहार गरी घाइते बनाउने चार जना पक्राउ

साउन ५ । गोरखा सदरमुकाम नजिकै गोरखा नगरपालिका वडा नं.१० स्थित छेवेटार महादेवटारमा एक जनालाई चार जना समुहले लात्ती, मुक्का र ढुङ्गा समेतले प्रहार गरी घाईते बनाएको आरोपमा चार जनालाई पकाउ गरेको छ । साउन ३ गते बुधबार गोरखा पालुङटार न.पा. वडा नं.१० मिरकोट स्थायी बसोबास गर्ने ३६ बर्षका बुद्धिमान लामालाई करिब बेलुकाको ८ बजे […]

Continue Reading

आयोजना निर्माणको विषयमा ढिलाइ गर्ने अब मुलाई छुट छैन : प्रचण्ड

प्रतिक्षा आले साउन ३ । गोरखा र धादिङ जिल्लाको सिमानमा निर्माण हुने बुढीगण्डकी जलविघुत आयोजना क्षेत्रको प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले आज निरिक्षण तथा फिल्ड कार्यलयको उद्घाटन गर्नुभएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नं.८ घ्याल्चोकस्थित सिउरेनिटारमा आयोजित कार्यक्रममा दिप प्रज्वलन र ताम्रो पात्रो अनावरण गरी फिल्ड कार्यलयको उद्घाटन गरिएको हो । हाल अधिकतम ४५६ मेगावाट […]

Continue Reading

खुकुरी देखाएर नाबालिगमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

साउन २ । सप्तरीको कञ्चनरूप नगरपालिकामा एक नाबालिगमाथि सामूहिक बलात्कार भएको छ। वडा नम्बर १२ धर्मपुर टोलमा गत शुक्रबार राति १७ वर्षीया नाबालिगमाथि बलात्कार भएको हो। बलात्कार घटनाका योजनाकार कञ्चनरूप नगरपालिका-१२ का ४१ वर्षीय कैलाश पोखरेल सहित २४ वर्षीय सुदीप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दीपेश सुवेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय […]

Continue Reading

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्न तीन दिन नेपाल ईभी एक्स्पो हुँदै

साउन १ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको आयोजकले जानकारी […]

Continue Reading

नाले भरुवा बन्दुक सहित ३ जना पक्राउ

असार ३१ । गोरखामा अबैध रुपमा नाले भरुवा बन्दुक राखेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शुक्रबार दिउँसो करिब ३ बजे शहिदलखन गाउँपालिका वडा नम्बर ९ नामजुङमा अवैध रुपमा भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा २४ […]

Continue Reading

साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने

साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएको छ । सूचना तथा प्रशारण विभागले विज्ञप्ति निकालेर ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।भारतीय सःशुल्क अर्थात पे टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको भन्दै […]

Continue Reading