गोरखामा ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो
विराज त्रिपाठी २२ कार्तिक २०७९, मंगलवार गोरखा नगरपालिका–८ बराहमन्दिर नजिकै सोमवार राति भएको ट्र्र्याक्टर दुर्घटनामा चालकको ज्यान गएकाे छ । ग १ त ४८७८ नम्बरको ट्र्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भइ गोरखा नगरपालिका–५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङ लाई गोरखा अस्पतालले थप उपचारका लागि चितवन रेफर गरेकोमा उपचारका क्रममा […]
Continue Reading