गोरखाली समाज यूके ट्रष्टद्धारा १९ विद्यालयका २०० असाहय एवं जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

२७ माघ २०७९ गोरखा । गोरखामा स्थायी घर भई युकेमा बसोबास गर्ने गोर्खालीहरु मार्फत स्थापित गोरखाली समाज यूके ट्रष्टद्धारा गोरखाको स्थानिय तहहरुको विभिन्न १९ सामुदायिक विद्यालयको २ सय असाहय एवं जेहेन्दार विधार्थीहरुलाई छात्रा–वृत्तिको करिब ७ लाख बराबरको शैक्षिक सामाग्री वितरण गरेको छ । उक्त शैक्षिक सामाग्री ट्रष्टमा सन्कलन गरिएको रकमको ब्याज बाट खरिद गरिएको गोरखाली […]

Continue Reading

फागुन मसान्तभित्र मोटरसाइकलको कर बुझाए पाँच वर्षसम्मको जरिवाना छुट

काठमाडौं–यातायात व्यवस्था कार्यालयले बागमती प्रदेश भित्र कर नबुझाएका मोटरसाइकलको हकमा आगामी फागुन मसान्तभित्र कर बुझाएमा पाँच वर्षसम्मको जरिवाना छुट गर्ने भएको छ। बिहीबार एक सूचना जारी गर्दै कार्यालयले बागमती प्रदेशको आर्थिक ऐन २०६९ को दफा १८ ले आर्थित वर्ष २०७०/०७१ देखि २०७५/०७६सम्म तोकिएको कर तथा नवीकरणसमेत नगरेका सवारी धनीले फागुन मसान्तसम्म कर बुझाएमा सो अवधिको जरिवाना छुट […]

Continue Reading

चितवनकाे इच्छाकामनामा तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

माघ २४ २०७९ । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख रुपैयाँ खर्च […]

Continue Reading

‘भ्रष्टाचार शुन्य नगर’ अभियानमा मेयर शाहको ‘एक्सन’: ४० कर्मचारीको सम्पत्ति छानबिन गर्ने तयारी

माघ १८ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने भएका छन् । महानगरपालिकामा अनियमितता र भ्रष्टाचारको गुनासो आउने क्रम नरोकिएपछि मेयर शाहले केही कर्मचारीको सम्पत्ति छानबिन गर्ने भएका हुन् । मेयर शाह निकट स्रोतका अनुसार उनले महानगरपालिकामा कार्यरत ४० जना कर्मचारीको सम्पत्ति छानबिन गर्न लागेका हुन् । ‘उहाँले पहिले नै […]

Continue Reading

रविपछि बालेनको पद धरापमा

माघ १६ २०७९ । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला गरेपछि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगलाई बुझाउनुपर्ने जरिवानाको विषय पनि चर्चामा आएको छ । आयोगले शाहलाई पद जोगाउन फागुन मसान्तसम्म डेडलाइन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ मसान्तमा जरिवानाको निर्णय भएकाले फागुन […]

Continue Reading

गोरखा दरबार परिसर भित्र जथाभावि फोहोर, देखिन्छ कर्मचारीहरुको लापार्बाही

ईअस्त्र न्युज माघ १२ । ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले प्रख्यात गोरखा दरबारको अबस्था जथाभावि फोहोरले गर्दा हराउँदै गएको छ । गोरखा दरबार परिसर भित्र हेर्ने हो भने जताततै फोहोर फ्यालिएको देख्न सकिन्छ । गोरखा दरबार बाट गोरखाको आर्थिक क्षेत्रमा पनि ठुलो भुमिका खेल्दै आएको छ । गोरखा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक बर्षनी हजारौमा […]

Continue Reading

आत्मदाह प्रयासअगाडि फेसबुकमा उनले गरेको  ६ हजार ५३५ शब्दको लामो बिलौना

ईअस्त्र न्युज माघ ११ । इलामको सूर्योदय नगरपालिका-११ निवासी ३६ वर्षीय प्रेम आचार्य एकजना व्यवसायी रहेको खुलेको छ। इलाममा उत्पादित अकबरे खोर्सानी, गुन्द्रुक, तामाको अचार र घ्युसहितका स्थानीय उत्पादनको व्यापार गर्दै आएका उनले संसद भवनअगाडि आत्मदाहप्रयास गर्नुअगाडि फेसबुकमा भावुक स्टाटस लेखेका थिए। उनले आत्मदाह प्रयासअगाडि फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप लेखेका छन्। आफूले […]

Continue Reading

गोरखामा राजनीतिक पार्टि कार्यालयको भवन निर्माणका लागि नगरपालिकाको डोजर प्रयोग

ए भाइ तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? भनाइको चर्चाको बिच गोरखामा भने राजनीतिक पार्टि कार्यालयको भवन निर्माणका लागि गोरखा नगरपालिकाको डोजर प्रयोग गरिएको छ । नेपाल भर अहिले विकासका कार्यहरुको लागि विभिन्न ठाउँका नगर तथा महानगर प्रमुखहरु स्वयं खटिएको देखिन्छ र गरिएको सुरुवाति कार्यहरुलाई पनि धेरै नै जनताले प्रशंसा गरिएको छ । […]

Continue Reading

सिभिल मलमा युवकले आफ्नै जिउमा आगो लगाए

५ माघ । २९–३० वर्षका विशाल लामिछाने गुरुङले काठमाडौंको सुन्धारास्थित सिभिल मलको भुइँतलामा बिहीबार दिउँसो ११ः ४० मा आफ्नै जीउमा आगो लगाएको प्रहरीले जनाएको छ । उनको तत्काल उद्धार गरी उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ भने घटनाको कारण खुलेको छैन र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Continue Reading

बलात्कारकाे आराेप लागेका पल शाहले जिल्ला अदालत तनहुँबाट पाए सफाइ

बालिका बलात्कारकाे आराेप लागेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । आज मङ्गलवार न्यायाधीश काेमप्रसाद आचार्यकाे एकल इजलासले बलात्कारकाे आराेपमा दाबी नपुगकाे भन्दै शाहलाई सफाइ दिएको हो । जिल्ला अदालत तनहुँबाट सफाइ पाए पनि शाह तत्काल रिहा भने हुने छैनन् । उनीमाथि जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा गएकाे भनाै २१ गते दुई […]

Continue Reading