ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना
गोरखा । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीमा भदौ १९ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। गोरखा सेवा समाज कतार, गण्डकी प्रदेश समन्वय परिषदको आयोजनामा हुने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पालुङटार उप–शाखा, जिल्ला शाखा गोरखा तथा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र र चितवनको प्राविधिक सहयोग रहनेछ। गोरखा सेवा समाज कतारका अध्यक्ष विकास श्रेष्ठका अनुसार बिहान ८ […]
Continue Reading