एम्स अनुसन्धानको नतिजा: योगको माध्यमबाट ७ गुणा कम छारे रोग (इपिलेप्सी) को एटैक
मानसिक र शारीरिक स्वास्थ्यका लागि योगलाई राम्रो मानिन्छ तर यसबाट पनि छारे रोग (इपिलेप्सी) अर्थात् मिर्गी रोगलाई नियन्त्रण गर्न सकिने छिमेकी राष्ट्र भारतको नयाँ दिल्ली स्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा गरिएको एउटा अध्ययनमा देखिएको छ । के योगले छारे रोग निको पार्न सक्छ ? मस्तिष्कका धेरै रोग बाट ग्रसित बिरामी हरूले योग गर्दा […]
Continue Reading