दाहालले चितवन छाडेर किन रोजे गोरखा ?
गोरखा । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवन छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन् । हालै चितवन–३ मा नयाँ घर बनाएर त्यहींबाट चुनाव उठ्ने तयारी गरेका दाहालले शुक्रबार गोरखा–२ बाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेका हुन् । चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने बताउँदै आएका दाहालको यो निर्णयले चितवनका माओवादी कार्यकर्ताले कालो दिनको […]
Continue Reading