दाहालले चितवन छाडेर किन रोजे गोरखा ?

गोरखा । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो गृहजिल्ला चितवन छाडेर गोरखा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेका छन् । हालै चितवन–३ मा नयाँ घर बनाएर त्यहींबाट चुनाव उठ्ने तयारी गरेका दाहालले शुक्रबार गोरखा–२ बाट उम्मेदवारी दिने औपचारिक निर्णय गरेका हुन् । चितवनलाई आजीवन निर्वाचन क्षेत्र बनाउने बताउँदै आएका दाहालको यो निर्णयले चितवनका माओवादी कार्यकर्ताले कालो दिनको […]

Continue Reading

प्रचण्डका लागि भट्टराईले गरे मध्यरातमा ट्वीट

गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखामा ‘अन्तरहृदयदेखि स्वागत’ गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा-२ बाट चुनाव लड्ने निश्चित भएपछि मध्यरातमा एक ट्वीट गर्दै प्रचण्डको गोरखाबाट उम्मेदवारीको ठूलो सांकेतिक महत्व रहेको बताएका छन् ।              […]

Continue Reading

समानुपातिक सिट पत्नी र परिवारको अंश होइन: देउवालाई कोइरालाको चिठी

नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वलाई अत्यन्त जरुरी ध्यानाकर्षण पत्र श्रीमान सभापतिज्यू नेपाली कांग्रेस तथा सदस्यहरू, संसदीय बोर्ड महोदयहरू नेपाली कांग्रेस अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ । कांग्रेसलाई समाप्त पार्ने षडयन्त्र अहिले विकराल रूपमा सतहमा देखा परेको छ । पुरै देशलाई ठुलो संकटतर्फ धकेल्ने कुप्रयास भइरहेको छ । यस्तो अवस्थामा नेपाली कांग्रेसले देशलाई निकास र विकास दिएर […]

Continue Reading

विज्ञानलाई बेवास्ता गरेर नागपञ्चमीमा सर्प पुज्न लाग्छन्, सम्झेर दुःख लाग्छ : बाबुराम भट्टराई

काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली समाजले विज्ञानको महत्व बुझ्न नसकेको बताएका छन्। आइतबार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विज्ञानको विकास अध्ययनमा अघि बढ्नुपर्ने समाज रुढीवादी संस्कारमा अल्झिएको भन्दै असन्तुष्टि व्यक्त गरे। भट्टराईले असोज १ गतेलाई आफूले विज्ञान दिवस मनाउने भनेर सुरुआत गरे पनि अहिले नागपञ्चमीका नाममा […]

Continue Reading

ओली समय भन्दा ढिला पुगेका कारण रेल १ घण्टा ढिलो (फोटोफिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुगेका छन्। शनिबार जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर तीनकोरिया गएका हुन्।                                      तीनकोरियामा आज एमालेको पार्टी प्रवेश कार्यक्रम रहेको […]

Continue Reading

काङ्ग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी: पूर्वराष्ट्रपति यादव

काठमाण्डाै – पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।  आज बिहीवार काठमाण्डाैमा भएको वीपी साहित्य सम्मान एवम् वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै यादवले यस्ताे चिन्ता प्रकट गर्नुभएको हो । उहाँले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नुबाहेक अरू नरहेको उल्लेख गर्नुभयो […]

Continue Reading

नेपालका नेताहरुले सत्ता टिकाउन अथवा फाइदाका लागि गरेका हानिकारक सन्धिहरु

विराज त्रिपाठी नेपालमा भएका नदीनाला विकास र सन्धिको नाममा बेच्ने चलन नेपालमा २००७ सालपछि भित्रिएको हो । सुगौली सन्धिले बेला–बेला नेपाललाई पोल्ने काम गरिरहेको छ । सुगौली सन्धि गर्नुभन्दा पहिले नेपालको क्षेत्रफल दुई लाख चार हजार नौ सय १७ वर्ग किलोमिटर थियो । हाल ‘नायक’हरुले गरेको सुगौली सन्धिपछि विशाल नेपालको भू–भाग घटेर एक लाख ४७ […]

Continue Reading

व्यक्तिगत फाईदाको लागि सडक विना पुल र बोरिङ्ग निर्माण गरेको भन्दै स्थानिय बासिन्दा बाट प्रदेशका पुर्व मन्त्रीलाई आरोप

विराज त्रिपाठी २०७९ साउन १६, सोमवार । व्यक्तिगत फाईदाको लागि आफु मन्त्री हुदा सडक विना पुल र बोरिङ्ग लागि बजेट छुट्याईएको भन्दै गण्डकी प्रदेशका एमाले पार्टिका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत प्रति स्थानिय बासिन्दा आक्रोसित बनेका छन् । गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि पाँच करोड रुपैयाँ भन्दा बढी लगानीमा […]

Continue Reading

अबको चुनाबमा तपाईको मत कुन पार्टीलाई ?

विराज त्रिपाठी नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ । गत निर्वाचनको भन्दा यसपालिको परिदृश्य निकै फरक छ । गत चुनावमा स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी)को गठबन्धन थियो […]

Continue Reading

अचेल तपाईँहरू कहाँ हुनुहुन्छ ? चुनाव आउन लाग्यो !

विराज त्रिपाठी गत वर्षको असार अहिलेको असार बीचमा खासै केही फरक छैन । मौसम उस्तै छ, बेलाबेला झरी परिरहेको छ । सामान्य जागिर गरेर जीविकोपार्जन गर्ने मानिसका लागि १२ महिनापछि आएको असार त्यति सहज छैन, जति सहज १२ महिनाअघिको असारमा थियो । यो असारमा चुल्होमा बल्ने एलपी ग्यासलाई १८ सय तिर्नुपर्छ । अघिल्लो असार  १४५० […]

Continue Reading