धान खेतिमा नाइट्रोजनको श्रोतको रुपमा एजोलाको प्रयोग महत्वपूर्ण

असार १ । धान खेतिमा नाइट्रोजन एकदमै महत्वपूर्ण हुन्छ । हरियो नाइट्रोजनको श्रोतको रुपमा एजोलालाई प्रयोग गर्न सकिन्छ । एजोला कुहिए पछि एमोनिया निस्कन्छ र जैविक मलका रुपमा धानलाई उपलब्ध हुन्छ। एजोलालाई धान खेतिसँग अन्र्तबाली गर्दा वा एकल खेति गर्दा धानको दोब्बर बढि उत्पादन लिन सकिन्छ । एजोलाको एकल खेति गर्दा खेतमा जोत्नु भन्दा ५–७ […]

Continue Reading

गोरखाको मिडियाकर्मी र स्वास्थ्यकर्मी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रतीक्षा आले असार २२, २०८० । गोरखामा शुक्रबार स्वास्थ्य कार्यालय गोरखा र मिडिया कर्मीहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय गोरखाको आयोजना भएको उक्त कार्यक्रममा जिल्ला भरका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई स्वस्थ्य कार्यालय गोरखाको सुचना अधिकारी नवराज खड्काले सहजीकरण गराउनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले विगतको आर्थिक वर्षहरुको […]

Continue Reading

सार्वजनिक गरियो एसइईको नतिजा

असार २१ । माध्यामिक शिक्षा परिक्षा एसइइको नतिजा प्रकाशन भएको छ । एसइईको नतिजामा गत बर्ष भन्दा यस बर्षको नतिजा सुधार देखिएको छ। ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ। गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेका छन्। त्यस्तै […]

Continue Reading

एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गरिँदै,यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर […]

Continue Reading

आज राष्ट्रिय धान दिवस : मानो रोपेर मूरी उब्जाउने दिन

असार १५ । विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको २० वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तसम्म […]

Continue Reading

अत्याधिक गर्मी बढेपछि पालुङ्टार नगरपालिका भित्रका विद्यालयहरुलाई तीन दिन विदा

गोरखा । अत्याधिक गर्मी बढ्न थालेछि पालुङ्टार नगरपालिकाभित्रका विद्यालयहरुलाई विदा दिइएको छ । नगरपालिका अन्तर्गत शिक्षा शाखाले शुक्रबार एक सूचना जारी गर्दै आउँदो आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द गर्ने जनाएको हो । ‘पालुङटार नगरपालिकाको जेठ २६ गतेकोनिर्णय अनुसार बिगत केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत असर पर्न सक्ने हुँदा […]

Continue Reading

भातभन्दा कोदाको ढिँडो खाने मान्छे बलियो र स्वस्थ

हिजोआज उच्च रक्तचाप, कोलेस्ट्रोल, मधुमेह, हृदयघात, क्यान्सरजस्ता नसर्ने रोगहरुको महामारीजस्तै भैसकेको छ । ४० वर्षको उमेर काटेपछि उच्च रक्तचाप नहुने मान्छे पाउन गाह्रो छ । त्यसपछि कोलेस्ट्रोल अनि मधुमेहबाट धेरै नेपाली पीडित भैराखेका छन् । हृदयघात, मस्तिष्कघात र क्यान्सरबाट मर्नेहरुको संख्या दिनदिनै बढ्दो छ । अस्वस्थकर जीवनशैली नै यसको प्रमुख कारण हो । रोग नलाग्दासम्म […]

Continue Reading

अर्नाल्टलाई पछाडि पार्दै एलन मस्क फेरि भए विश्वकै सबैभन्दा धनी, कति पुग्यो नेटवर्थ ?

एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् । टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढ्दा उही समयमा बर्नार्ड अर्नाल्टको पेरिस ट्रेडिङको शेयर २.७ प्रतिशतले घटेसँगै मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो । ब्लूमबर्ग बिलियनेर्स […]

Continue Reading

भाषा संरक्षण गर्न गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

विराज त्रिपाठी गोरखा, भाषा सिक्नु भनेको कला, संस्कृति आदि सिक्नु हो भन्ने मुल नाराका साथ गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो अवधिमा मगर जातीतको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराइने भएको छ । […]

Continue Reading

गोरखाका मगर समुदायद्वारा ऐतिहासिक तथा लोपोन्मुख घाटु नाच प्रचलन बचाउँदै

बिराज त्रिपाठी गोरखा, २३ वैशाख ।  मगर समुदायको ऐतिहासिक तथा लोपोन्मुख घाटु नाच गोरखा नगरपालिका -१० स्थित बिरिन्चोक बजारमा बर्षनी पर्वको रुपमा मनाइन्छ । वैशाख पूर्णिमाको शुरुवाती समयदेखि शुरु भएर पञ्चमीसम्म चल्ने घाटु पर्वको अवसरमा बिरिन्चोक बजारमा गत शुक्रबार देखि शुरु भएको नाच भोलि चण्डीमाई मन्दिरमा पूजा गरेर समापन गरिन्छ । परापूर्व समयमा गाउँमा विपत्ती तथा […]

Continue Reading