राेनाल्डाे सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी

मङ्सिर २५ । पाेर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानाे राेनाल्डाे सवैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबल खेलाडी बन्न पुगेका छन्। माेरक्काेविरुद्ध कतारमा जारी विश्वकप फुटबलकाे क्वाटर फाइनल खेलअन्तर्गत दाेस्राे हाफकाे ५१ मिनेटमा रुबेन नेभासलाई पदस्थापन गर्दै मैदान प्रवेश गरेपछि उनले याे कीर्तिमान बनाएका हुन्। उनले १९६ अन्तर्राष्ट्रिय खेल खेल्ने कुवेतका बादेर अल–मुतवाकाे कीर्तिमान बराबरी गरेका हुन्। उनकाे विश्वकपमा […]

Continue Reading

आज आठ वटा खेल हुँदै : प्रिमियर लिग

ईअस्त्र : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज आठ वटा खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा बेलुका सवा ६ बजे दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ । ब्रेन्टफोर्ड अङ्क तालिकामा ११ औँ स्थानमा छ । यस्तै, शीर्ष स्थानको आर्सनल र १९औँ स्थानमा रहेको उल्भ्स आज राति साढे १ बजे खेल्दैछन् । आज हुने अरु खेलमा लिभरपुल र […]

Continue Reading

पब्जी च्याम्पियनसिपमा नेपालको डीआरएस दोस्रो र स्काईलाइट्ज तेस्रो

नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिपमा ५९ लाख नगद पुरस्कार जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डिआरएस गेमिङ र स्काईलाइट्ज गेमिङले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै […]

Continue Reading

यी हुन च्याम्पियन्स लिगकाे अन्तिम १६ मा पुग्ने क्लब

युईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति केहि खेल सम्पन्न भएसँगै अन्तिम १६ मा स्थान बनाउने क्लबले पूर्णता पाएका छन् । प्रिक्वाटरफाइनलमा पुगेका टोलीबीच ७ नोभेम्बरमा ड्र सार्वजनिक हुनेछ । होम एण्ड अवे आधारमा हुने प्रिक्वाटरफाइनल विजेताले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । अन्तिम १६ को ड्र ७ नोभेम्बरमा युरोपियन फुटबलको मुख्यालय स्विजरल्यान्डमा हुनेछ । प्रिक्वारटफाइनलका पहिलो […]

Continue Reading

नजिकै आयो विश्वकप : नेपाली समयअनुसार यस्तो छ खेल तालिका

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल मंसिर ४ गतेबाट सुरु हुँदैछ। कतारमा हुन लागेको विश्वकपको उपाधिका लागि ३२ मैदानमा उत्रिँदै छन्। एसियाली राष्ट्रमा दोस्रो पटक हुन लागेको प्रतियोगिताका लागि सबै राष्ट्रका समर्थकहरू तयार छन्। आफ्नो मनपर्ने टिमलाई समर्थन गर्दै उपाधि जित्नका लागि उत्सुक छन्। हरेक चार वर्षपछि आउने विश्वकप फुटबलको रौनक बेग्लै हुन्छ। अन्य प्रतियोगिताभन्दा अलग […]

Continue Reading

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सम्पन्न

विराज त्रिपाठी २ असोज, २०७९–बुधबार गोरखा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता आश्विन २७ दखि कात्तिक २ गतेसम्म गोरखा क्याम्पसमा सञ्चालन भएको हो ।   सो प्रतियोगितामा ११ टिमका […]

Continue Reading

करिम बेन्जेमाले जिते बालोन डी’ओर २०२२: रियल म्याड्रिडका स्ट्राइकरलाई किन दिइयो उत्कृष्ट खेलाडीको ट्रफी?

१ कार्तिक, २०७९- मंगलबार करिम बेन्जेमाले लिभरपुलका पूर्व स्ट्राइकर साडियो माने र म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डे ब्रुइनलाई बालोन डी’ओर २०२२ को उपाधिका लागि हराएपछि उत्कृष्ट सिजन। करिम बेन्जेमाले सोमबार पहिलो पटक अवार्ड जितेर क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीको बालोन डी’ओरको दबदबा अन्त्य गरेका छन् । रियल म्याड्रिडका स्ट्राइकर जसले 2022 सिजन अविश्वसनीय खेलेका थिए, […]

Continue Reading

२०२२ को विश्वकप नै अन्तिम : लियोनल मेस्सी

लियोनल मेस्सीले आफ्नो अन्तिम २०२२ को विश्वकपसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् अर्को महिना कतारमा हुने २०२२ को विश्वकप लियोनेल मेस्सीको करियरको अन्तिम खेल हुनेछ। आफ्नो पाँचौं विश्वकप खेल्ने ३५ वर्षीय अर्जेन्टिनाका स्टार अझै पनि शोपीस टूर्नामेंटमा आफ्नो पहिलो उपाधिको खोजीमा छन् (जुन यस वर्ष नोभेम्बर २० बाट सुरु हुन्छ) र विश्वमा आफ्नो अन्तिम […]

Continue Reading

सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडीहरुमा एम्बाप्पे शीर्ष स्थानमा

फोर्ब्सको सबैभन्दा धेरै आम्दानी गर्ने फुटबल खेलाडीको सूचीमा किलियान एम्बाप्पे शीर्ष स्थानमा पुगेका छन् । पछिल्ला ९ वर्षमा लियोनेल मेस्सी या क्रिस्टियानो रोनाल्डोबाहेक यो सूचीको शीर्ष स्थानमा अन्य कुनै खेलाडी पुगेको यो पहिलो अवसर हो । दुई खेलाडीबाहेक पछिल्लो पटक शीर्ष स्थानमा इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम रहेका थिए । फोर्ब्सका अनुसार पेरिस सेन्ट जर्मेनका […]

Continue Reading

रोनाल्डो देशमा विशिष्ट अवार्डले सम्मानित : युरो कप-२०२४ सम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने

हाल ३७ वर्ष पुगेका पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यबारे महत्त्वपूर्ण भनाइ राखेका छन् । उनले आफूले कम्तीमा पनि सन् २०२४ मा हुने युरो कपसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने बताएका छन् । कतार विश्वकपअघि युईएफए नेसन्स लिगका खेल खेल्न पोर्चुगलको टोलीमा पुगेका उनले अवार्ड कार्यक्रममा बोल्दै आफ्नो भविष्यबारे बताएका हुन् । धेरैले रोनाल्डोका लागि कतार विश्वकप […]

Continue Reading