गोरखामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता चैत २७ गते देखि हुने

गोरखा, फागुन १३ । जिल्ला भलिबल संघ गोरखाको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको छ। आगामी चैत २७ गते देखि ३० गतेसम्म प्रथम गोरखा जिल्ला अन्तर पालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८० आयोजना गरिने आयोजकले जनाएको छ। गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास […]

Continue Reading

मि. बि आठौं गोर्खाली रनिङ कपको उपाधि हरमटारी क्लबलाई

बिराज त्रिपाठी गोरखा, फागुन १२ ।  मि. बि आठौं गोर्खाली रनिङ कप फुटबलको उपाधि हरमटारी क्लबले जितेको छ। गोरखा सदरमुकाम स्थित हरमटारी खेलकुद मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा चाइनिज धारा फ्यामिलिलाई २–० गोल अन्तरले हराउँदै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो। उपाधिसँगै हरमटारी क्लबले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथै […]

Continue Reading

गोरखामा फागुन ६ गतेबाट मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० हुने

माघ ९, गोरखा । गोरखामा मिस्टर वि. आठौं गोर्खाली रनिङ कप २०८० हुने भएको छ। सदरमुकाममा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजक हरमटारी क्लब गोरखाले आउँदो फागुन ६ गतेबाट १३ सम्म गोर्खाली रनिङकप आयोजना गर्ने घोषणा गरेको हो। गोर्खाली रनिङ कपको बिजेता टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार पाउनेछ भने उप बिजेताले […]

Continue Reading

पौष ५ गते देखि सिरानचोक गापा चित्रेपोखरी गोरखामा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हँदै

गोरखा, १ पुष २०८० । सिरानचोक गाउँपालिका वडा नं. ५ चित्रेपोखरी गोरखामा खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । न्यू दौतरी समुहको आयोजनामा हुन लागेको खुल्ला सेभेन ए साईड फुटबल प्रतियोगिता आउदै गरेको ११ औं मोहन स्मृतीको पावान अवसरमा खेल संचालन गर्न लागिएको हो। खेल यही मिति २०८० पौष ५ गते देखि […]

Continue Reading

नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदा अर्ना बियरको झण्डै ७ लाख खर्च, कुन खेलाडीले कति पाए ?

१३ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराउँदै सुखद विजयी सुरुवात गरेको हो । सिंगापुरले दिएको १४६ रनको मध्ययम लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्रै २ विकेटको क्षतिमा पूरा गर्यो […]

Continue Reading

प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल

पोखरा, असोज १८ । गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा संचालित प्रदेशस्तरीय तेस्रो डान परिक्षामा छ जना खेलाडीहरु ग्रेडिङ पास गर्न सफल भएका छन् । बिहिबार भएको सो कार्यक्रमको उद्घाटन गर्नुहुदै गण्डकी प्रदेशका कार्यवाहक अध्यक्ष विष्णु गौतमले खेलाडीको सिप र ज्ञानलाई राष्ट्रले सम्मुचित रुपमा प्रयोग गर्न सके मात्र खेलाडीहरुमा खेल क्षेत्रमा लाग्न प्रेरणा मिल्ने बताउनुभयो । […]

Continue Reading

खेलाडी उत्पादनका लागि गोरखामा ९ औं ओसन कप यु–१३ लिग २०८० हुँदै 

असोज ९ । गोरखामा “मेयर युवा फुटबल विकास परियोजना” अन्तर्गत ९ औं ओसन कप हुने भएको छ । खेलाडी उत्पादनका लागि गोरखा नगरपालिका भित्रका १० विद्यालयहरुका १३ बर्ष भन्दा मुनिका बिद्यार्थीहरुको टिम बीच प्रतिस्पर्धा हुने उक्त ९ औं ओसन कप यु–१३ लिग २०८० यही असोज १३ गते देखि सुरु हुन लागेको द ओसन क्लवका अध्यक्ष […]

Continue Reading

नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य

भदौ १८ । एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । नेपालका लागि आसिफ शेखले ५८ रनको योगदान गरे । सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ […]

Continue Reading

आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य

जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा आइसिसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्न सफल भएको हो । २६८ रन जोड्न सर्वाधिक नेपालको लागि गुल्सन झाले अर्धशतकका लागि  ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ […]

Continue Reading

गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन

गण्डकी प्रदेशको फुटबल संघको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित संघको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा मिलन गुरुङ, तारा बहादुर गुरुङ, जय राजभण्डारी चयन भएका छन् । समितिको सदस्यहरुमा थमबहादुर गुरुङ, भिजन श्रेष्ठ, कुसुमराज बराल, शोभाकुमारी आले, अमृत भण्डारी, सन्दिप पन्थी, निपेद्र […]

Continue Reading