आहा रारा गोल्डकपः साविक विजेता एपीएफलाई हराउदै संकटा फाइनलमा
कास्की २० पुस । साविक विजेता एपीएफलाई ४–१ ले पराजित गर्दै संकटा क्लब आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ। पोखरा रंगशालामा बुधबार भएको सेमीफाइनल खेलमा संकटाका खेलाडी स्टेफन बिनोङले २ र मेसुके ओलामाउले २ गोल गरे। नयाँ खेलाडी भित्राएर प्रतियोगितामा भाग लिएको संकटाका लागि गोल गर्नै दुवैजना विदेशी खेलाडी हुन्। पोखरामा जारी २२ औं आहा […]
Continue Reading