श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न दुरुत्साहन गराएको भन्दै श्रीमान पक्राउ
२०८० जेठ १२, गोरखा । श्रीमतीलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको भन्दै मृतकको आफन्तद्धारा जाहेरी दरखास्त दिए पस्चात बारपाक सुलिकोट गाउँपालिका वडा नं. ३ स्थित रातमाटेका २४ बर्षका सुनिल गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिएका छन । मिति २०८० जेठ १० गते […]
Continue Reading