बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ
२७ भदौ, २०७९ – सोमवार गोरखा: रक्सीले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन्। बाग्लुङ गलकोट- ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको एसपी केदार खनालले जानकारी दिए। रानामाथि चुमनुब्री ३ पामो (सिर्दिबास) की १४ वर्षीया बालिका बलात्कार गरेको आरोप छ। गत शनिबार […]
Continue Reading