पोखरामा गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

पोखरा । गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको औपचारिक उद्घाटन सोमबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उक्त कार्यालयको उद्घाटन गर्दै लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको उल्लेख गरे । प्रेस स्वतन्त्रतासँगै उत्तरदायित्व पनि अनिवार्य भएको भन्दै गण्डकी […]

Continue Reading

गण्डकी सरकारले १८५ पद खारेज, ५० करोड खर्च कटौती हुने

पोखरा ।  गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचना पुनरावलोकनको पहिलो चरणमा १८५ प्राविधिक, अप्राविधिक र श्रेणीविहीन पद खारेज गर्ने निर्णय गरेको छ। सोमबार (साउन २६) बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। खारेज गरिएका पदमा प्रदेशसभा सचिवालय, नीति तथा योजना आयोगसहित आठ मन्त्रालयका सचिव, उपसचिव, अधिकृत, कम्प्युटर इन्जिनियर, सबइन्जिनियर, वनरक्षक, […]

Continue Reading

नृत्य संग्रामको उपाधि सृष्टि र सिद्धार्थलाई

पोखरा । नृत्य संग्रामको उपाधि सृष्टि गुरुङ र सिद्धार्थ विकले जितेका छन् । बिटुडी डान्स स्कुलको आयोजनामा पोखराको वाणिज्य हलमा भएको ग्राण्ड फिनालेमा सिनियरतर्फ गुरुङ र जुनियरतर्फ विकले उपाधि जितेका हुन् । सिनियरतर्फ सपुन सर्मल दोस्रो, निकिसा चौधरी तेस्रो, अस्मिन पोखरेल चौथो र साइना थापाले पाँचौ स्थानमा हासिल गरे । पहिलो हुनेले ७० हजार, दोस्रोले […]

Continue Reading

गुरुङ गहना घर प्रालिको खुला रक्तदानमा १ सय १४ युनिट रगत संकलन

पोखरा । गुरुङ गहना घर प्रालिले पोखरामा आयोजना गरेको   खुल्ला रक्तदान कार्यक्रममा ११४ युनिट रगत संकलन भएको छ । प्रालिका सञ्चालक सीमा गुरुङको जन्मदिनको अवसरमा पोखरा–९  न्यूरोडस्थित गुरुङ गहना घर प्रालिको प्राङ्गणमा भएको रक्तदानमा ११४ युनिट रगत संकलन भएको हो । रक्तदान सँगै साहित्यकार तीर्थ गुरुङलाई नगद र कदरपत्रसहित सम्मान गरिएको छ ।  ‘पाठशाला’ […]

Continue Reading

गोरखा डान्स स्टार सिजन–३ को फाइनल साउन २४ गते हुँदै

गोरखा, साउन १६ गोरखा डान्स एकेडेमी र दारी ग्याङ गोरखाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको गोरखा डान्स स्टार सिजन–३ को फाइनल अडिसन यही साउन २४ गते शनिबार हुने भएको छ। फाइनल कार्यक्रम गोरखा सदरमुकामको नयाँबजारस्थित गोरखकाली चलचित्र हलमा बिहान १० बजे देखि सुरु हुने आयोजकले जानकारी दिएका छन्। गत बैशाख २२ गतेबाट सुरु भएको प्रतियोगितामा खुला […]

Continue Reading

व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायीमैत्री प्रदेश निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनमा उनले यस्तो बताएका हुन् । “उद्योगी व्यवसायीहरूका लागि लगानीमैत्री वातावरण सिर्जना गर्नु हाम्रो प्राथमिकता हो”, उनले भने । […]

Continue Reading

पोखरामा पहिलो पटक आरयु फेष्ट 

पोखरा, १५ श्रावण । पोखरामा पहिलो पटक आरयु फेष्ट हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST 2025 ) गर्न लागिएको हो […]

Continue Reading

गोरखामा मोटरसाइकल ठक्करबाट वृद्धको मृत्यु

गोरखा । गोरखा सदरमुकाम नजिकै बुधबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१०, बिरेनचोक निवासी ७० वर्षीय क्षेत्र बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माका अनुसार बुधबार साँझ करिब ४ बजे आँबुखैरेनीबाट […]

Continue Reading

गोरखामा डान्स प्रतियोगिताको नाममा ठगी गर्ने गिरोह पक्राउ, ८९ हजार बढी नगदसहित टिकट बरामद

गोरखा । गोरखा आरुघाटमा नाच प्रतियोगिताको नाममा बालबालिकाका अभिभावकसँग ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–७ की २० वर्षीया आयुषा पाण्डे, २१ वर्षीय पुरुशोत्तम न्यौपाने, कन्चन गाउँपालिका–१ की २० वर्षीया शारदा क्षेत्री र १९ वर्षीया तनिशा मगर रहेका छन्। उनीहरुले ‘गोरखा डान्स च्याम्पियन २०८२’ प्रतियोगिता सञ्चालन गर्दै फाइनलमा प्रवेश […]

Continue Reading

गोरखा जेसिजले ४४ औं स्थापना दिवस मनायो

गोरखा । गोरखा जेसिजले आफ्नो ४४ औं स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएको छ। जेसिज वर्ष २०२५ का अध्यक्ष जेसि सुमन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष १९९४ का अध्यक्ष डिलबहादुर बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। स्थापना दिवसको अवसरमा गोरखा नगरपालिका–६, पाटेचौरस्थित श्री शक्ति माध्यमिक विद्यालयलाई आवश्यकता अनुसार घाँस काट्ने मेसिन हस्तान्तरण गरिएको थियो। साथै, केक […]

Continue Reading