विप्लव नेतृत्वको नेकपाद्धारा गोरखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

माघ ३, गोरखा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गोरखामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेकपा, गोरखाले राष्ट्रघात र राज्यको षड्यन्त्र विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नेपाल कम्यूनिष्ट पाटीका पूर्वि गण्डक ब्यूरो इन्चार्ज आदर्श सीको प्रमुख आथित्यतामा तथा गोरखा जिल्लाका ईन्जार्च कपिल भट्टको अध्यक्षतामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । अन्तरक्रिया […]

Continue Reading

त्रिशूलीमा खसेको जीप निकालियो, मान्छे भेटिएन

माघ २ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् । चितवनका प्रहरी प्रवक्त डिएसपी […]

Continue Reading

२० वर्ष पछि पुनः गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

पुष २९, गोरखा । हराएको संस्कृतिलाई जोगाउन र गोरखामा धार्मिक पर्यटकको आर्कषण बढाउन गोरखाको गोरखनाथ कालिका मन्दिरदेखी भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ २० वर्ष पछि पुनः सुरु भएको छ । राजा पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरि सकेपछि ‘खिचडी यात्रा’ को सुरुवात भएको तर नेपालमा राजाको बहिरगमन भएपछि यो यात्रा पनि रोकिएको गौमाता सेवा महासंघ गोरखाका […]

Continue Reading

विरिञ्चोक सामुदायिक बनको अध्यक्षमा राना

२० पुष, गोरखा। गोरखा नगरपालिका–१० विरिञ्चोक स्थित विरिञ्चोक सामुदायिक बन उपभोक्ता समूहको २९ औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सामुदायिक वनको भवनमा एक कार्यक्रमका वीच साधारणसभा तथा अधिवेशन सम्पन्न भएको थियो । वनका अध्यक्ष वीर बहादुर रानाको अध्यक्षता र गोरखकाली सव–डिभिजन गोरखा १२ किलोका कार्यालय प्रमुख विनोद गायकको आतिथ्यमा, गोरखा बन […]

Continue Reading

सम्भव नेपालले गोरखाका ६ वटा स्थानीय तहलाई दियो ‘ख’ बर्गको एम्बुलेन्स

१९ पुष, गोरखा । संभव नेपाल संस्थाले गोरखाका ६ वटा स्थानीय तहलाई ‘ख’ बर्गको एम्बुलेन्स सहयोग गरेको छ । अजिरकोटको भच्चेक आधारभुत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृती आधारभुत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीलाई एक एक थान एम्बुलेन्स हस्तान्तरण […]

Continue Reading

प्राकृतिक दृष्टिले नेपाल जोखिमयुक्त छ, पूर्वतयारी आवश्यक: प्रधानमन्त्री ‘प्रचण्ड’

१८ पुष २०८० । बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी वृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपद्को जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्रीले भने, ‘नेपाल भूकम्पको जोखिमका दृष्टिले उच्च जोखिममा रहेको र नेपालका पश्चिमी क्षेत्रमा ठूला भूकम्पहरू […]

Continue Reading

कोरोनाको नयाँ भेरियन्ट भारत र चीनमा देखिन थाल्यो, नेपाल पनि उच्च जोखिममा

१८ पुष २०८० । स्वास्थ्य मन्त्रालयले छिमेकी देशहरू भारत र चीनमा कोरोना भाइरसको नयाँ सब-भेरिअन्ट जेएन.१ फैलिएकाले नेपालमा पनि त्यसको सम्भावित प्रकोपबारे सचेत रहन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले विश्वका केही देशमा कोभिड–१९ को सङ्क्रमणको नयाँ भेरियन्ट जेएन–१ को जोखिम बढिरहेको र छिमेकी देशमा पनि सङ्क्रमण फैलिरहेकाले आवश्यक निगरानी एवं सम्बन्धित देशहरुसँग समन्वय गरिरहेको जनाएको […]

Continue Reading

गृहमन्त्रीलाई रविले भने :- ‘समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्नँ’

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज (सोमबार) को बैठकमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान गृहमन्त्रीबारे गम्भीर सवाल उठाएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेका सवालको अक्षरशः जवाफ दिएका छन् । बैठकमा लामिछानेले गृहमन्त्री श्रेष्ठको नैतिकतामाथि प्रश्न उठाउँदै ‘बरू समुन्द्रमा हराएको टाइटानिक भेटिएला तर तपाईंको नैतिकता भेटिन्न, म […]

Continue Reading

‘यो सरकार परिवर्तन गरेर काँग्रेस नेतृत्वको सरकार आउन आवश्यक छ’: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको अवस्थामा पार्टी चले अस्तित्व सङ्कटमा पर्न सक्ने बताएका छन् । उनले यो सरकार परिवर्तन गरेर काँग्रेस नेतृत्वको सरकार आउन आवश्यक रहेको बताए । प्रजातान्त्रिक सेनानी संघको कार्यक्रमलाई सम्बोधन गर्दै सबै मिलेर पार्टी चलाउनुपर्ने बताए । उनले भने, ‘अहिले हामी हाम्रो अस्तित्व त गुमाउँदै छैनौँ भन्ने डर […]

Continue Reading

मन्त्रीको लापरबाहीका कारण दुई होनहार युवाको ज्यान गयो, तर छैन राजीनामा!

काठमाण्डु- भौतिक पूर्वाधारत तथा यातायातमन्त्री प्रकाश ज्वालाको चौतर्फी आलोचना भइरहेको छ । गत शुक्रबार ललितपुरको बालकुमारीमा घटेको घटनालाई लिएर मन्त्री ज्वालाको आलोचना भइरहेको छ । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुदैँ सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी त्यो बाटो प्रयोग गरेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले समेत असन्तुष्ट पोखेका छन् । सोमवार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्थापन तथा सुशासन […]

Continue Reading