पब्लिक क्याम्पसलाई गण्डकी प्रदेशले दिने सहयोग बढाउँछौँ : मुख्यमन्त्री पाण्डे

साउन १३ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश भित्रका पब्लिक क्याम्पसलाई मर्जर प्रक्रियामा अघि बढ्न सुझाब दिएका छन् । शनिवार पोखरामा नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको अधिवेशन उद्घाटन गर्दै उनले भने ‘विद्यार्थी संख्या, लगानी सबैलाई हेर्दा पब्लिक क्याम्पसहरु मर्जर प्रक्रियामा अघि बढ्दा लगानी अनुसारको प्रतिफल आउन सक्छ ।’ सरकारले उच्च शिक्षामा गरेको लगानी अनुसार […]

Continue Reading

गोरखामा विद्यमान समस्याहरुको विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण

साउन १२ । गोरखाका नागरिक समाज तथा सामाजिक संघसंस्थाहरुको साझा संस्था(सञ्जाल) नागरिक साझा सवालले हाल गोरखामा विद्यमान समस्याहरुको विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएको छ । शुक्रबार सञ्जालका प्रतिनिधिहरुको उपस्थितिमा सञ्जालका संयोजक स्थानेश्वर दुवाडीले विभिन्न समस्याहरु समेटिएको ध्यानाकर्षण पेश गर्दै समाधानका लागि आग्रह गरेका छन् । पछिल्लो समय गोरखा जिल्लाका अधिकांश स्थानीय तहहरुका पशुचौपायामा महामारीको […]

Continue Reading

१२ थान चोरीको मोटरसाइकल सहित सात जना पक्राउ

साउन ११, बारा। विभिन्न मिति र स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका-२० बस्ने २० वर्षीय दिपेन्द्र कुमार महतो, १९ वर्षीय राधेश्याम महतो, २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, […]

Continue Reading

विभिन्न समयमा बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट 

साउन ११, काठमाडौं । विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट गन २२९ थान, थ्रीनटथ्री राइफल ६२६ थान, रिभल्भर ३३४ थान, ग्यास गन १० थान, हर्नेट […]

Continue Reading

अवैध अन्तर्राष्ट्रिय कल बाईपासमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

साउन ११, काठमाडौं । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा ३ जनालाई कञ्चनपुर भिमदत्त नगरपालिका-१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत दिल्ली घर भएका ४१ वर्षीय गुल्जार अहमद, कञ्नचपुर दोधार चाँदनी नगरपालिका-७ घर भएका ४० वर्षीय प्रविण खड्का र भिमदत्त नगरपालिका-१० जिमुवा महेनद्रनगर घर भएका ४७ […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-२७ घर भई हाल काठमाडौं महानगरपालिका-८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी बस्ने ३४ वर्षीय कमल तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सुन्दर भविष्य र सुविधा सम्पन्न जीवनशैली उपलब्ध हुने लोभ लालच र भ्रममा पारी अवैधानिक बाटो हुँदै अमेरिका लगिदिने भनी पीडितहरुलाई अन्यत्र देशमा लगि […]

Continue Reading

डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गर्ने पालुङटारका तामाङ पक्राउ

साउन ७ । विभिन्न डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गर्ने पालुङटारका एक जना पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार साउन ३ गते करिब राती ११:५५ बजेको समयमा गोरखा पालुङटार नगरपालिका वडा नं.६ स्थित जुडीखोलामा ३० बर्षकि महिलालाई २७ बर्षका नरेश तामाङले विभिन्न डर-त्रास, धाक-धम्की दिई जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा रहेको जनाएको […]

Continue Reading

जेसीआई व्यास नगरले व्यास नगर साइनिङ्ग स्टारको अडिसन साउन १२ र १३ गते गर्दै

साउन ६ । बालबालिकाहरुको प्रतिभा प्रष्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रुपमा पहिचान स्थापित गरेको व्यास नगर साइनिङ्ग स्टारको अडिसन यही साउन १२ र १३ गते हुने भएको छ । जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ्ग स्टारको नवौं संस्करणको अडिसन व्यास-४ स्थित दमौली कलेजको प्रांगणमा हुने आयोजकले जानकारी दिएको छ । दमौलीमा शनिबार पत्रकार […]

Continue Reading

गोरखामा लात्ती, मुक्का र ढुङ्गा प्रहार गरी घाइते बनाउने चार जना पक्राउ

साउन ५ । गोरखा सदरमुकाम नजिकै गोरखा नगरपालिका वडा नं.१० स्थित छेवेटार महादेवटारमा एक जनालाई चार जना समुहले लात्ती, मुक्का र ढुङ्गा समेतले प्रहार गरी घाईते बनाएको आरोपमा चार जनालाई पकाउ गरेको छ । साउन ३ गते बुधबार गोरखा पालुङटार न.पा. वडा नं.१० मिरकोट स्थायी बसोबास गर्ने ३६ बर्षका बुद्धिमान लामालाई करिब बेलुकाको ८ बजे […]

Continue Reading

आयोजना निर्माणको विषयमा ढिलाइ गर्ने अब मुलाई छुट छैन : प्रचण्ड

प्रतिक्षा आले साउन ३ । गोरखा र धादिङ जिल्लाको सिमानमा निर्माण हुने बुढीगण्डकी जलविघुत आयोजना क्षेत्रको प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले आज निरिक्षण तथा फिल्ड कार्यलयको उद्घाटन गर्नुभएको छ । गोरखाको गण्डकी गाउँपालिका वडा नं.८ घ्याल्चोकस्थित सिउरेनिटारमा आयोजित कार्यक्रममा दिप प्रज्वलन र ताम्रो पात्रो अनावरण गरी फिल्ड कार्यलयको उद्घाटन गरिएको हो । हाल अधिकतम ४५६ मेगावाट […]

Continue Reading