गोरखामा २ दिने व्यवसायीक क्षमता अभिवृद्धि सम्बन्धि तालिम हुँदै
१० असार, गोरखा । गोरखामा २ दिने व्यवसायीक क्षमता अभिवृद्धि तालिम हुने भएको छ । आईतबार गोरखा सदरमुकाम स्थित होटल इनमा पत्रकार सम्मेलन गर्दै असार ११ र १२ गते उक्त तालिम हुने र तालिमको सम्पूर्ण तयारी भएको आयोजले जनाएको छ । उक्त तालिम पहिलो पटक वाग्लुङमा भएको थियो भने गोरखामा दोस्रो पटक हुन लागेको हो । […]
Continue Reading