गोरखा भच्चेकमा नेपाली सेनाले गर्यो बृहत स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, जग्गा हस्तान्तरण तथा बृक्षारोपण
२०८०।०२।१९, गोरखा, भच्चेक स्थित नेपाली सेनाको नाममा रहेको जग्गामा नेपाली सेनाद्धारा बृहत स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, जग्गा हस्तान्तरण तथा बृक्षारोपण कार्यक्रम शुभारम्भ भएको छ । दुई दिन चल्ने सिबिरमा मिति २०८०।०२।१९ गतेबाट नेपाली सेनाको श्री पश्चिम पृतना हे.क्वा. पोखराको योजना र निर्देशन, श्री नं.३ बाहिनी अड्डा खैरेनीटारको संयोजकत्व, श्री रिपुमर्दन गण गोरखाको पहलता, समन्वय र […]
Continue Reading