नयाँ वर्षको उपलक्ष्यमा गोरखामा पहिलोपटक सडक खाना महोत्सव हुँदै
१३ चैत, गोरखा । ‘सांस्कृतिक कला स्थानीय खाना, पर्यटन प्रर्वद्धन हाम्रो चाहाना’ भन्ने मूलनाराका साथ गोरखामा पहिलोपटक ऐतिहासिक ‘सडक खाना महोत्सव– २०८०’ को आयोजना हुने भएको छ । गोरखा सदरमुकामस्थित मंगलबार होटल व्यवसायी सङ्घ गोरखाले होटल गोरखा प्यालेसमा पत्रकार सम्मेलन गर्दै गोरखाको ऐतिहासिक स्थानहरुको पहिचान गराइ पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथै गोरखाका स्थानीयहरु नयाँ बर्ष […]
Continue Reading


