निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार पूर्ण प्रतिबद्ध: प्रधानमन्त्री कार्की

काठमाडौं, माघ ६ । प्रधानमन्त्री सुशिला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको बताएकी छन्। निर्वाचनका लागि देशभर मनोनयन दर्ता सम्पन्न भएको सन्दर्भमा आज जारी अपिलमा प्रधानमन्त्री कार्कीले निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति […]

Continue Reading

खिचडी बोकेर गोरखाबाट गोरखपुरसम्म : परम्परा, आस्था र सम्बन्धको यात्रा

गोरखा । माघी नजिकिँदै गर्दा गोरखाको गोरखनाथ मन्दिर परिसर आज बिहान फरक दृश्यमा जाग्यो। बाजागाजाको ताल, भक्तजनको भीड र हातमा श्रद्धाले बोकेको खिचडी। यही दृश्यसँगै गोरखाबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरको गोरखनाथ मन्दिरसम्मको ऐतिहासिक ‘खिचडी यात्रा’ सुरु भयो। यो यात्रा केवल एक ठाउँबाट अर्को ठाउँसम्मको पदयात्रा होइन, दुई देशबीच सदियौँदेखि गाँसिँदै आएको धार्मिक र सांस्कृतिक सम्बन्धको […]

Continue Reading

झापा–५ मा ‘ओली भर्सेस बालेन’ सम्भावित भिडन्तले चुनावी सरगर्मी चुलिँदै

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सरगर्मी देशैभर बढ्दै जाँदा सबैको ध्यान पूर्वी नेपालको झापा क्षेत्र नम्बर–५ मा केन्द्रित भएको छ। नेकपा एमालेका अध्यक्ष तथा चारपटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सम्भावित चुनावी भिडन्तको चर्चाले झापा–५ को राजनीतिक तापक्रम उच्च बनेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन […]

Continue Reading

घैरुङ पिपलछापमा माघेसक्रान्ति मेला २०८२, १५ हल गोरु जुधाइ र हिमालय देवी कप हुने

गोरखा । शहिद लखन गाउँपालिका–६ घैरुङ पिपलछापको खेलमैदानमा माघेसक्रान्ति मेला २०८२ आयोजना हुने भएको छ। हिमालय देवी युवा क्लबको आयोजनामा पुस २६ देखि माघ १ गतेसम्म मेला सञ्चालन हुनेछ। मौलिक संस्कार–संस्कृतिको संरक्षण र खेलकुद विकास उद्देश्यले आयोजना हुने मेलामा १५ हल गोरु जुधाइ, बाह्रौं शहिद लखन हिमालय देवी कप फुटबल प्रतियोगिता, दौड, हस्तकला प्रतियोगिता, कृषि […]

Continue Reading

कांग्रेस केन्द्रीय कार्यालय घेराउ, विशेष महाधिवेशनको दबाब

काठमाडौं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्। नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तिव्र भएको हो। विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी ९२,४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि नेतृत्वले बेवास्ता […]

Continue Reading

गोरखाबाट काठमाडौँतर्फ ‘युनिफिकेसन ट्रेल’ पदयात्रा सुरु

गोरखा । पृथ्वीनारायण शाहकालीन पोशाकमा टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाडौँतर्फ पैदल यात्रा सुरु गरेको छ। तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका ऐतिहासिक मार्गको पहिचान गर्दै ‘युनिफिकेसन ट्रेल’ (एकीकरण पदमार्ग) निर्माण गर्ने उद्देश्यका साथ यो पदयात्रा थालिएको हो। इतिहास संरक्षण, नेपाली संस्कृति र परम्पराको प्रवर्द्धन तथा एकीकरणका क्रममा […]

Continue Reading

त्रिशुलीमा कायकिङ प्रतियोगिता सम्पन्न

२०८२, २० पुस । त्रिशुली नदिमा साहसिक खेल कायकिङ प्रतियोगिता सम्पन्न भएको छ । हिमालयन रिभर गाइड एसोसिएसन नेपाल (हर्गान) को आयोजनामा चितवनको इच्छाकामना–३ फिस्लिङस्थित त्रिशुली नदिमा दुई दिने प्रतियोगिता भएको हो । फ्रि स्टाइलतर्फ रविन चेपाङ प्रथम हुँदै १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । अमृत थापा दोस्रो र मोहन राना तेस्रो भए […]

Continue Reading

एमाले गोरखाले १४ उम्मेदवार सिफारिस गर्‍यो

गोरखा। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गोरखाले दुवै निर्वाचन क्षेत्रबाट १४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीले गोरखा–१ बाट ८ र क्षेत्र नम्बर २ बाट ६ जनाको नाम प्रदेश कमिटिलाई पठाएको हो। जिल्ला सचिव काजीराम रोकाका अनुसार निर्वाचन क्षेत्र समन्वय कमिटीको सिफारिसका आधारमा जिल्ला कमिटिले शनिबार नाम सिफारिस गरेको हो। […]

Continue Reading

गोरखा–२ मा एमालेबाट मिलन गुरुङ (चक्रे) सिफारिस

गोरखा। गोरखा क्षेत्र नं–२ बाट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ। शनिबार बसेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले गुरुङसहित तीन जनाको नाम सिफारिस गरेको हो। एमाले जिल्ला सचिव काजिराम रोकाका अनुसार मिलन गुरुङसँगै बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरिएको छ। क्षेत्र […]

Continue Reading

गोरखामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

गोरखा । गोरखामा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। उदयपुर जिल्ला बेलका नगरपालिका–४ लालबजार घर भएका ४० वर्षीय दीपक कुमार राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार हिजो राति करिब ७:३० बजे बारपाक सुलिकोट गाउँपालिका–२ को सनान भन्ने स्थानमा बारपाक बजारबाट लाप्राकतर्फ जाँदै गरेको ना. ५ ख ९२७१ नम्बरको ट्रकले […]

Continue Reading