गोरखा–काठमाडौं एकीकरण मार्गमा सेनाको आज देखि पदयात्रा सुरु
गोरखा । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्याको अवसरमा गोरखा राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदलमार्गमा नेपाली सेनाले आजबाट गोरखा–काठमाडौं ऐतिहासिक पदयात्रा सुरु गरेकाे छ । सेनाले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि गोरखा दरबार स्थित हनुमान थान बाट पदयात्रा सुरु गरेकाे हो। पदयात्रा हनुमान भञ्ज्याङबाट सुरु भई जोर चौतारा, ताप्ले, अश्राङ, […]
Continue Reading