गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख माथि कार्यकक्षमै हातपात
गोरखा । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कार्यकक्षमै हातपातका साथै कार्यालयमा तोडफोड गरिएको छ । मंगलबार बिहान १०/११ जनाको एक समूहले क्याम्पस प्रमुख दुवाडीमाथि कार्यकक्षमै हातपात गर्नुका साथै तोडफोड गरेको हो । जनयुद्ध दिवसमा सरकारले दिएको बिदाको विषयमा सामाजिक सञ्जालमा विरोध गरेको भन्दै अखिल क्रान्तिकारीका सोही क्याम्पस इकाइका अध्यक्ष अनिस अर्यालको नेतृत्वमा क्याम्पसमा […]
Continue Reading