गोरखामा जबरजस्ती करणीको अभियोगमा १ बालक नियन्त्रणमा

गोरखा, चैत १२ । गोरखामा जबरजस्ती करणीको अभियोगमा १ बालकलाई प्रहरीले नियन्त्रणमा लिईएको छ । गोरखा न.पा. वडा नं.१२ नौकिलो स्थितमा ५ बर्षकी नाबालिकालाई १२ बर्षको बालकले एक्लै खेली रहेको अवस्थामा फेला पारी जबरजस्ती करणी गरेको भन्दै नाबालिकाकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरी पश्चात् प्रहरीले बालकलाई ९ गते शनिबार नियन्त्रणमा लिई सोमबार (१२ […]

Continue Reading

प्रभु बैंकबाट करिब डेढ करोड रुपैयाँ अपचलन गर्ने बैंकका कर्मचारी पक्राउ

९ चैत्र २०८०, शुक्रबार । रुकुम पश्चिम आठविसकोट राडी बजारमा रहेको प्रभु बैंकको शाखा कार्यालयबाट पैसा अपचलन गर्ने निरज विक्रम शाहलाई प्रहरीले पक्राउ गरेको छ । शाहले प्रभु बैंकमा रहेको आठविसकोट नगरपालिकामा रहको शाखामा अप्रेशनल इन्चार्ज हुँदा आठविसकोट नगरपालिकाको खाताबाट १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरुपयोग गरेको प्रहरीले जनाएको छ । […]

Continue Reading

प्रेममा खटपट अनि हत्या

चैत्र ९ २०८०, शुक्रबार सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ। धनकुटा नगरपालिका-९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो। धरानमै बस्ने उनकै प्रेमी धरानकै २१ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरिएको हो। प्रेममा खटपट अनि […]

Continue Reading

सरकारले गठन गर्‍यो नयाँ मिटरब्याज जाँचबुझ आयोग,अध्यक्षमा पूर्वन्यायाधीश कार्की

२०८० चैत ९ गते। अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न सरकारले नयाँ मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा सदस्यहरु पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र रहने गरी तीन सदस्यीय आयोग बनाएको हो । सरकारले यसअघि पूर्वन्यायाधीश […]

Continue Reading

गोरखामा दुई नाबालिकालाई जबरजस्ती करणी गर्ने व्यक्ति कारागार चलान

२०८० चैत ५, सोमबार गोरखा । दुई नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने गोरखाका एक पुरुषलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ७ वर्षे र ९ वर्षे दुई नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा नगरपालिका वडा नम्बर १४ सलाङगिरीका सिताराम भन्ने दल बहादुर विश्वकर्मालाई गोरखा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि सोमबार जिल्ला कारागार गोरखा पठाइएको गोरखाका प्रहरी […]

Continue Reading

मानसिक अवस्था कमजोर भएकी युवती बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

फागुन ३०, २०८० गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं.८ स्थित रातमाटेमा मानसिक अवस्था कमजोर भएकी युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो ३२ वर्षीय युवतीलाई करणी गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका-८ रातमाटेका ४० वर्षीय चित्र बहादुर थापालाई पक्राउ गरेको हो । मानसिक अवस्था ठीक नभएकी ३२ वर्षीया […]

Continue Reading

धार्चे गाउँपालिकाको स्थापना दिवसमा ११ पर्बतारोही सम्मानित

गोरखा । गोरखाको धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा उत्कृष्टता हासिल गरेका गाउँपालिका भित्रका विभिन्न विधाका ब्यक्ति तथा संघ संस्थाहरुलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ । आइतबार गाउँपालिकाले स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका बिश्वको सर्बोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गर्ने १० जना र  मनासलु हिमालको सफल आरोहण गर्ने एक जना […]

Continue Reading

स्काउट गण्डकी प्रदेश परिषदको सपथ ग्रहण सम्पन्न 

पोखरा, फागुन २६ । नेपाल स्काउट गण्डकी प्रदेश परिषद को प्रथम बैठक सम्पन्न भएको छ। गत माघ २७ गते भएको प्रदेश परिषदको निर्वाचनमा गण्डकी प्रदेशबाट २२ जना स्काउटर बिजयी  भएका थिए। नेपाल स्काउट रास्टृय कार्यकारी समिती सदस्य आशिर्वाद सुबेदिले निर्वाचितहरु लाई सफतग्रहण गराउनु भएको थियो । सोही अवसरमा नबनियुक्त प्रदेश आयुक्त सागर पौडेलले पदभार ग्रहण […]

Continue Reading

पोखरा–१४ को शिवालय मन्दिर पुनःनिर्माण, सांसद केसीले गरे उद्घाटन

पोखरा, फागुन २६ । पोखरा महानगरपालिका–१४ को बाच्छीबुडुवामा सेती नदीले जमिन कटान गर्दा जोखिममा परेको शिवालय मन्दिर पुनःनिर्माण गरिएको छ । पुरानै मन्दिर भएको ठाउँको आडैमा बनाइएको नयाँ मन्दिरको शिवरात्रिको अवसरमा शुक्रबार गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले उद्घाटन गरे । वर्षेनि कटानको जोखिममा पर्दै आएको मन्दिर छेउको ग्याबिन एक वर्षअघि नदीको कटानले बगाएको थियो […]

Continue Reading

गोरखा बिरिञ्चोकमा महिला स्वास्थ्य शिविर, १ सय ८० जनाले गराए स्वास्थ्य परिक्षण

गोरखा, फागुन २५ । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिबरात्रीको अवसरमा महिलाहरुका लागि गोरखा नगरपालिका वडा नम्बर १० स्थित बिरिञ्चोक बिरेडाँडाँमा रहेको गण्डकी महिला बचत तथा ऋण सहकारी संस्थाको भवनमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिबिर भएको छ । गोरखा नगरपालिका वडा नम्बर १० को सहयोग तथा संगम मेडिहेल्थ क्लिनिकको प्राबिधिक सहयोगमा श्री गण्डकी महिला […]

Continue Reading