गोरखामा हीरा जस्तो देखिने ५४ किलो क्वार्ज क्रिष्टल अवैध रुपमा किनबेच हुन लाग्दा प्रहरीको फन्दामा
१५ असार २०८०, शुक्रवार । गोरखा सदरमुकाम स्थित गोरखा नगरपालिका–७ सतिपिपलमा रहेको एक घरबाट प्रहरीले ५४ किलो गरगहना बनाउन प्रयोग हुने क्वार्ज क्रिष्टल बरामद गरेको छ । उक्त धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहिबार बिहान प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा […]
Continue Reading