गोरखा नगरपालिकाको बेरुजु १६ करोड ६ लाख २७ हजार

गोरखा । आर्थिक बर्ष २०७८/०७९ मा गोरखा नगरपालिकाको बेरुजु चार करोड ९२ लाख ९७ हजार रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । बिगतदेखि सर्दै आएको बेरुजु १२ करोड १३ लाख ३० हजार र यस बर्षको गरी गोरखा नगरपालिकामा सो अवधिसम्म १६ करोड ६ लाख २७ हजार बेरुजु रहेको महालेखाको प्रतिवेदनले जनाएको छ । सो आर्थिक […]

Continue Reading

गोरखाका सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ

गोरखाको सिरानचोक गाँउपालिका वडा नं. ३ हर्मी स्थित लुईटेल भच्चेक सडकखण्डमा बसले अचानक ठक्कर दिई फरार रहेका बस चालक गजुरीमा पक्राउ परेको छ । २०८० जेठ ३१ गते करिब साँझ ५ः३० बजेको समयमा पालुङटार नगरपालिका वडा नं. ४ लुईटेल बस्ने ३२ बर्षको दिपक घर्तीले चलाएको ना १ ख ६४६५ नं. को बसले सिरानचोक ३ ठानेश्वर […]

Continue Reading

गोरखामा केमिकल रहित अचार बनाउने तीन दिने तालिम सुरु

प्रतिक्षा आले ३ असार २०८०, आइतवार । गोरखामा नेपाल ओमेन च्यामबरको आयोजनामा ३ दिने अचार बनाउने तालिम आज आईतबार बाट सुरु भएको छ । तालिममा बजारमा सजिलै पाईने आँप, करेला, मुला, मासु लगाएतका सामानहरुबाट अचार, जाम र जुस बनाउने प्रशिक्षण दिईने ओमेन च्यामबर गोरखाकी अध्यक्ष्य ज्ञानु अधिकारीले जानकारी दिनुभयो । उक्त तालिममा ओमेन च्यामबर गोरखाकै […]

Continue Reading

देशभरका सामुदायिक विद्यालय बन्द सहितको आन्दोलनको कार्यक्रम स्थगित

विद्यालय कर्मचारीले घोषणा गरेको देशभरका सामुदायिक विद्यालय बन्द सहितको आन्दोलनको कार्यक्रम स्थगित भएको छ । विद्यालय कर्मचारीले आइतबारदेखि सामुदायिक विद्यालय बन्दको कार्यक्रम घोषणा गरेका थिए । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी र नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आईतबार विज्ञप्ति जारी गरेर विद्यालय बन्दको […]

Continue Reading

गोरखामा दशै सस्तो बजार मेला असोज २३ गते देखि हुँदै

गोरखामा दशै सस्तो बजार मेला हुने भएको छ । गोरखा चेम्बर अफ कमर्स गोरखाले आइतबार पत्रकार सम्मेला गरी दशै सस्तो बजार मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । मेला असोज २३ गते देखि कार्तिक ३ गते सम्म गतेसम्म संचालन हुनेछ । गोरखा चेम्बर अफ कमर्सबाट विगत बर्षहरुमा उपभोक्ताहरुको हितको लागी २ वटा दशैं सस्तो […]

Continue Reading

आ.ब. २०८०/८१ को लागि गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोडको बजेट(पूर्णपाठ)

गोरखा । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोडको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शुक्रवार प्रदेश सभामा ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट प्रस्तुत गरे । कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख (३८ दशमलव १ प्रतिशत) र पुँजीगततर्फ २० अर्ब […]

Continue Reading

विद्यालय बन्द नगर्न बालेनको निर्देशन, शिक्षक अनुपस्थित भए जागिरबाट हटाउने चेतावनी

काठमाडौं महानगरपालिकाले आइतबार महानगरभित्रका सबै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत एक निर्देशन जारी गर्दै आइतबारका लागि देशभरका विद्यालय बन्द गर्ने भन्ने चर्चाप्रति ध्यानाकर्षण भएको बताएका छन् । महानगरका मेयर बालेन शाहले शनिबार सामाजिक सञ्जालमार्फत लेखेका भनाई जस्ताको त्यस्तै: मिति २०८०।३।३ गते देशभरका सामुदायिक विद्यालयका पठनपाठन बन्द […]

Continue Reading

गण्डकी प्रदेशको साढे ३३ अर्बको बजेट (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले प्रदेश सभामा शुक्रबार बजेट सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा आउँदो वर्षको बजेट कम्ती आएको छ। गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ । अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने […]

Continue Reading

व्यावसायि मल्लले गरे विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण

गोरखा । सम्राट फेन्सी पसल हरमटारी गोरखाको प्रोपाईटर तथा गोरखा जेसिज गोरखाको पुर्व अध्क्ष्य सुबास मल्लले मकैपुर आधारभुत विद्यालयमा शैक्षिक सामाग्रीहरु वितरण गरेका छन् । उनले बुधबार गोरखाको शहिद लखन गाउँपालिकाको श्री मकैपुर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई १५,५०० बराबरको शैक्षिक सामाग्रीहरु (नेपाल सरकारले निःशुल्क उपल्बध गराऊने भन्दा बाहेकको किताव, टाई, बेल्ट र आईडि कार्ड) उपल्बध गराएका […]

Continue Reading

काठमाण्डौ, धादिङ, गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा बाढी आउन सक्ने चेतावनी

मौसम विज्ञान विभागले काठमाण्डौ, धादिङ, गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । विभाग अन्तर्गत बाढी सूचना केन्द्रले साढे सात बजे सूचना निकालेर काठमाण्डौ, धादिङ, गोरखा, लमजुङ, तनहुँ आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै बाढी आउन सक्ने चेतावनी जारी गरेको हो । यी जिल्ला भइ बहने केही साना खहरे […]

Continue Reading