राजनीतिको चमत्कारले थला पारेको नेपालको एकमात्र रबर उद्योग

विराज त्रिपाठी २०७९ भाद्र १ नेपालमा विदेशी कम्पनीका सामान बेच्न स्वदेशी कम्पनी बन्द गराउने खेल खेल्ने नेपालका प्रमुख दलहरुलाई नेपालीहरुले आरोप लगाउदै आएको छ । उदाहरणका रुपमा गोरखकाली रबर उद्योग लाई दीईने गरिन्छ । स्थापनाको १४ वर्षसम्म उत्कृष्ट नतिजासहित सञ्चालनमा रहेको उद्योग राजनीति छिरेको करिब आठ वर्षमा बन्द नै हुन पुगेको थियो । बन्द हुनु […]

Continue Reading

प्रचण्डलाई बालेनको प्रश्न: कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरेडाँडासम्म फोहोर लिएर जाने सडकको दुर्दशा आफ्नो फेसबुकमार्फत सावर्वजनिक गरी प्रचण्डको आलोचना गरेका छन्। उनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’ उक्त सडकको ठेकेदार कम्पनीका […]

Continue Reading

गोरखामा पाँचदेखि ११ वर्षका बालबालिकालाई कोभिड खोप

विराज त्रिपाठी कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत ५ बर्ष देखि ११ बर्ष सम्मका बालबालिकाहरुलाई फाईजर–बायोएनटेक खोप दिने बारे गोरखा सदरमुकाममा पत्रकार अभिमुखिकरण कार्यक्रम भएको छ । कार्याक्रममा कोभिड–१९ विरुद्ध खोप को अभियानमा गोरखा जिल्लाका बालबालिकाहरु कुनै पनि नछुटोस भन्ने उद्देश्यले पत्रकारहरु मार्फत सबैजना सामु पु¥याउन उक्त कार्यक्रम राखिएको थियो । विश्वभर फैलिरहेका विभिन्न प्रजाति र […]

Continue Reading

गोरखामा जात्रा हेरेर फर्कने क्रममा कुटपिटबाट एक पुरुषको मृत्यु

विराज त्रिपाठी पालुङटार नगरपालिका वडा नं ५ धरमपानीमा शनिबार राती एक पुरुषको कुटपिटबाट मृत्यु भएको छ।   ठाँटीपोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्किने क्रममा भएको झगडाबाट एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। राती १० बजेतिर भएको घटनामा परी स्थानीय ३५ वर्षका बुद्धी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए। घाइतेलाई […]

Continue Reading

नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन २०२२ गोरखामा हुँने

विराज त्रिपाठी जेसीज गोरखाको आतित्यतामा र नेपाल जेसीजको आयोजनामा हुने नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन २०२२ गोरखा सदरमुकाममा हुने भएको छ । गोरखा जेसीजले आज पत्रकार सम्मेलन गर्दै क्षेत्र “ख” को सम्मेलन गर्नका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । जेसीज गोरखाको अतित्यतामा र नेपाल जेसीजको आयोजनामा हुने नेपाल जेसीज क्षेत्र “ख” सम्मेलन […]

Continue Reading

बिश्व हात्ती दिवस: नेपालमा हात्तीको संख्या ४ सय

देशभर अहिले हात्तीको संख्या ४ सय हाराहारी पुगेको छ । करिब १५ वर्षअघि अर्थात् सन् २००८ मा डेढ सय हाराहारीमा रहेको हात्तीको संख्या अहिले झन्डै दोब्बरभन्दा बढी पुगेको हो । मानव–द्वन्द्वका बाबजुद पनि देशमा हात्तीको संख्या वृद्धि भएको हो । यो द्वन्द्वका कारण मान्छेसँगै हात्ती पनि मारिने क्रम बढेको छ । २० वर्षमा ३९ वटा […]

Continue Reading

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष द्वारा पहिलो महिनाको रकम विद्यालयलाई

विराज त्रिपाठी पाँदेलटार स्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले गाउँपालिकाद्वारा प्राप्त गरेको पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ  विद्यालयलाई प्रदान गरेका छन्।  अध्यक्ष दीपक तिमिल्सेना भन्नुहुन्छ : ‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिए ‘ उनले भने, ‘यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई गरेको हुँ।’ सो विद्यालयका […]

Continue Reading

गोरखा मनकामना यातायात सेवा प्रा.लि. र गोरखकाली यातायात सेवा प्रा.लि. मर्च हुने सहमती

बिराज त्रिपाठी गोरखामा यातायातको सुविधा दिँदै आएका गोरखा मनकामना यातायात सेवा प्रा.लि. र गोरखकाली यातायात सेवा प्रा.लि.मर्च भएको छ । गोरखा जिल्लामा एउटै संस्था बाट यातायातको सेवा सुविधा दिने उद्देश्यका साथ आज दुई यातायातका संस्थाका पदाधिकारीहरु बीच बैठक बसेको थियो । गोरखा मनकामना यातायात सेवा प्रा.लि बिगत ६ बर्ष देखि गोरखा जिल्लामा सेवा दिदै आएको […]

Continue Reading

भन्सार छलेर ल्याइएका अन्दाजी एक करोड बराबरको विदेशी चुरोट बरामद

भन्सार छलेर ल्याइएका अन्दाजी एक करोड बराबरको विदेशी चुरोट बरामद गरेको छ ।  प्रहरीले एक जना गोदाम सञ्चालकलाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-१ घर भई काठमाडौं बस्दै आएका ४० वर्षीय नवराज भन्ने छविलाल अगस्ती पक्राउ परेका हुन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। गोप्य सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको […]

Continue Reading

सुस्त मनस्थितिका परियार लाई करिब ३ घन्टामा पानी सुकाइ उद्ववार

बिराज त्रिपाठी । गोरखा नगरपालिका वडा ९ सुस्त मनस्थितिका दिनेश परियार हराएका गोरखा नगरपालिका १० छेपेटार, ठुटेबजार स्थित आज बिहान ७ बजे जमेर बसेको पानीमा भेटिएको छ । सुस्त मनस्थिति भएका परियार शनिबार बेलुका १० बजे देखि आज बिहान ७ बजे सम्म पोखरीमा डुबेर बसेको अबस्थामा छेपेटार समुदायले भेटाएको गोरखा नगरपालिका १० का वडाअध्यक्ष प्रदीप […]

Continue Reading