गोरखामा सात दिने उद्यमशिलता विकास सम्बन्धि तालिम सुरु

गोरखा । गोरखाका दुई नगरपालिका गोरखा नगरपालिका तथा पालुङ्गटार नगरपालिकाका इच्छुक ३० जना भन्दा बढी सहभागिहरुलाई सात दीने उद्यमशिलता विकास तालिम सुरु भएको छ । लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, त्रिपुरेश्वर काठमाडौ र गोरखा उद्योग वाणिज्य संघ, गोरखाको सयुक्त आयोजनामा २३ गतेबाट सुरु भएको तालिम २९ गते सकिनेछ । मंगलबार २३ गते बाट […]

Continue Reading

गण्डकी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । १५ र १६ गते दुई दिन प्रदेशसभामा छलफलपछि पास गरिएको थियो । प्रदेश सरकारले आगामी असार १ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने छ । यस्तो छ गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ : आर्थिक-वर्ष-२०८०८१-को-नीति-तथा-कार्यक्रम (2)

Continue Reading

गोरखामा जिल्ला नेपाल शारीरिक संगठन तथा फिटनेश संघ गठन, अध्यक्षमा उमेश गुरुङ

गोरखामा जिल्ला शारीरिक संगठन तथा फिटनेश महासंघ गठन भएको छ । महासंघको आइतबार बसेको भेलाले ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा अंकित पाण्डे, सचिवमा पुष्कर गुरुङ र कोषाध्यक्षमा देव राज गुरुङ चयन भएका छन् । सदस्यहरुमा श्याम आले मगर, मोहम्मद याकुव मिया, कमल पोखरेल, पुष्पा घले र कोपिला घले चयन भएका […]

Continue Reading

जबरजस्ती करणी गरेको आरोपमा गोरखा पालुङटारका एक जना पक्राउ

गोरखा । जबरजस्ती करणी गरेको अभियोगमा गोरखा पालुङटारका एक जना पक्राउ परेको छ । २०८० साल जेष्ठ २० गते राती करीब १०ः३० बजेको समयमा पालुङटार नगरपालिका वडा नं.–१, गोरखा लुङ्गा स्थितमा १३ बर्षकी नाबालिका हाल नाम परिवर्तित “(०७९।०८०)ब कुमारी”लाई सिरानचोक गाउँपालिका वडा नं.४, गोरखा बस्ने १९ बर्षको सौरभ कुमालले जबरजस्ती करणी गरेको घटनामा पक्राउ गरेको […]

Continue Reading

गोरखा भच्चेकमा नेपाली सेनाले गर्‍यो बृहत स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, जग्गा हस्तान्तरण तथा बृक्षारोपण

२०८०।०२।१९, गोरखा, भच्चेक स्थित नेपाली सेनाको नाममा रहेको जग्गामा नेपाली सेनाद्धारा बृहत स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, जग्गा हस्तान्तरण तथा बृक्षारोपण कार्यक्रम शुभारम्भ भएको छ । दुई दिन चल्ने सिबिरमा मिति २०८०।०२।१९ गतेबाट नेपाली सेनाको श्री पश्चिम पृतना हे.क्वा. पोखराको योजना र निर्देशन, श्री नं.३ बाहिनी अड्डा खैरेनीटारको संयोजकत्व, श्री रिपुमर्दन गण गोरखाको पहलता, समन्वय र […]

Continue Reading

आगलागीबाट क्षति पुगेको बुंकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण

गोरखा । शहिद लखन गाउँपालिका वडा नं. ७ बुंकोटमा रहेको बुंकोट स्वस्थ्य चौकिलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । नेपाल सरकार स्वस्थ्य मन्त्रालय, स्वस्थ्य विभागबाट प्राप्त स्वस्थ्य सामाग्री बुङकोट स्वास्थ्य चौकीलाई विहिबार हस्तान्तरण गरिएको हो । गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य राजेन्द्र बजगाईको विशेष पहलमा प्राप्त भएको स्वास्थ्य सामग्री स्वास्थ्य चौकी प्रमुखलाई […]

Continue Reading

भाषा संरक्षण गर्न गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु

विराज त्रिपाठी गोरखा, भाषा सिक्नु भनेको कला, संस्कृति आदि सिक्नु हो भन्ने मुल नाराका साथ गोरखामा मगर भाषाको चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो अवधिमा मगर जातीतको इतिहास, मगर भाषा, साहित्यको इतिहास र विकासक्रम, मगर भाषाको वर्णमाला, मगर भाषा र संस्कृतिमा अभिवादन र व्याकरणीय शब्दहरुको बारेमा जानकारी गराइने भएको छ । […]

Continue Reading

भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका सवै नागरिकहरुको निशुल्क दुर्घटना बीमा गर्दिने

गोरखा, १६ जेठ २०८०, मंगलवार । भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका सवै नागरिकहरुको निशुल्क दुर्घटना बीमा गर्दिने भएको छ । १६औं गणतन्त्र दिवसको अबसरमा गाउँपालिका भित्रका १६ हजार ९ सय ८६ जना नागरिकहरुको निशुल्क कुल १२ लाख १६ हजार ६४२ रुपैया २५ पैसामा सामुहिक दुर्घटना बीमा गरिएको गाउँपालिका प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए […]

Continue Reading

शहिदलखन गाउँपालिकाले सार्वजनिक विदाको दिन पनि सेवा प्रवाह गर्ने

शहिदलखन गाउँपालिकाबाट प्रदान गरिने सार्बजनिक सेवाहरु, वडा कार्यालयबाट प्रदान गरिने सार्वजनिक सेवाहरु, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य केन्द्र तथा आयुर्वेद औषधालयबाट उपलब्ध हुने स्वास्थ्य सेवाहरु सार्वजनिक विदाको दिनमा समेत सउेवा प्रवाह गर्ने भएको शहिद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिएका छन । नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९ । १२।०२ मा प्रकाशित खण्ड ६२ […]

Continue Reading

प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ : मुख्यमन्त्री पाण्डे

१५ जेठ २०८० । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन् । १६ औँ गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले भने ‘यो सुन्दर ब्यवस्थालाई अझै मजवुत बनाउन गण्डकी प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढिरहेको छ ।’ लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई […]

Continue Reading