गोरखा बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्न बनेको बहुउदेश्यीय भवन रित्तै
गोरखा । गोरखा बजार क्षेत्रको व्यापार व्यवसायलाई व्यवस्थित गर्न बनेको बहुउदेश्यीय भवन रित्तै छ । नगर बिकास कोष काठमाण्डौको साझेदारीमा गोरखा नगरपालिकाले व्यापारिक प्रयोजनका लागी २०७६ साल मंसिर २ गते सिनर्जी क्रिश्चल सचेत जेभीसँग सम्झौता गरेर भवन निर्माणको काम शुरु गरिएको हो । करिव साढेँ पाँच करोड लागतमा निर्माण भएको […]
Continue Reading