नेकपा एमाले जिल्ला कमिटी गोरखाका ८९ नवनिर्वाचित सदस्यले गरे सपथ ग्रहण
१५ चैत २०८०, बिहिवार गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले आज आयोजना गरेको सपथ ग्रहण तथा प्रथम जिल्ला कमिटी बैठक कार्यक्रममा नेकपा एमालेका नव निर्वाचित जिल्ला कमिटी पदाधिकारी एवं सदस्यहरु ८९ जनाले सपथ ग्रहण गरेका छन् । नेकपा एमालेको २०८० फागुन २५ र २६ गते भएको ८ औँ जिल्ला अधिवेशन गोरखाबाट नव […]
Continue Reading