भरतपुरमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेन
१० मंसिर २०८० चितवन । भरतपुर महानगरपालिका-१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व-पश्चिम लोकमार्ग सडक खण्डको कल्भर्टमुनि शङ्कास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै […]
Continue Reading