नाबालिक माथी जबरजस्ती करणी गरेको आरोपमा पालुङटारका राना पक्राउ
गोरखामा जबरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका वडा नं. २ क्योरेनी कोलहालेका टेक बहादुर राना पक्राउ परेको छ । उनी माथी गत १३ गते बुधबारको दिन सोही स्थानकी १६ वर्षीय नाबालिक माथी करणी गरेको आरोप छ । करणी गरेको भन्ने जाहेरी दरखास्त भएपछि विहीबार रानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनी […]
Continue Reading