गण्डकी सरकारले १८५ पद खारेज, ५० करोड खर्च कटौती हुने
पोखरा । गण्डकी प्रदेश सरकारले प्रशासनिक संरचना पुनरावलोकनको पहिलो चरणमा १८५ प्राविधिक, अप्राविधिक र श्रेणीविहीन पद खारेज गर्ने निर्णय गरेको छ। सोमबार (साउन २६) बिहान बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। खारेज गरिएका पदमा प्रदेशसभा सचिवालय, नीति तथा योजना आयोगसहित आठ मन्त्रालयका सचिव, उपसचिव, अधिकृत, कम्प्युटर इन्जिनियर, सबइन्जिनियर, वनरक्षक, […]
Continue Reading