२२औं सवालाख रोट महोत्सव भोलिदेखि सुरु, ५० हजारभन्दा बढी भक्तजनको सहभागिता अनुमान
गोरखा । भोलिबाट गोरखा दरबार परिसरमा सुरु हुने २२औं सवालाख रोट महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत सिद्वाश्रम शक्ति केन्द्र नेपालका संयोजक रामजी अर्यालले महोत्सवको विस्तृत जानकारी दिएका हुन्। उनका अनुसार महोत्सवमा सहभागी हुन देशविदेशबाट अनुमानित आउने करिब ४० देखि ५० हजारभन्दा बढी श्रद्धालुका लागि आवास, खाना, रोटका सामग्रीदेखि पानी र […]
Continue Reading