दरौंदी नदिमा अवैध उत्खनन गर्ने टिप्पर नियन्त्रणमा
गोरखा, चैत १३ गते । दरौंदी नदिको किनारबाट अवैध रुपमा ढुङ्गा, बालुवा उत्खनन् गर्ने ब्याकहो लोडर सहित चार टिप्फरलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका १० स्थित दरौंदी नदिबाट अवैध उत्खनन गर्ने चार टिपर सहित एउटा ब्याकहो लोडरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बा. २ क. ८२४७, एउटा अन टेस्ट ब्याकहो […]
Continue Reading

