मलेखु–मुग्लिन (३९ कि.मि.) सडक स्तरोन्नति गर्न ४ अर्ब ८० करोडमा ठेक्का

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन खण्डको (३९ किलोमिटर) सडक स्तरोन्नति गर्नका लागि साढे ६ अर्ब रूपैयाँ अनुमानित गरिएकोमा ठेकेदार कम्पनीले ४ अर्ब ८० करोड लागतमा ठेक्का हात पारेको छ । संघीय सरकारले नागढुंगा–नौबिसे–मुलेखु–मुग्लिन सडक खण्डलाई तीन खण्डमा विभाजन गरेर सडक स्तरोन्नति गर्न लागेको हो। नागढुंगा-नौबिसे–मलेखु–मुग्लिन सडक विस्तार अन्तर्गतको यो खण्डको स्तरोन्नति गर्न शर्मा-जेडआईसी संयुक्त उपक्रम(जेभी) ले ९ […]

Continue Reading

गोरखामा एउटै परिवारका तीन जनाको शब एउटै रुखमा झुन्डिएको अबस्थामा फेला

विराज त्रिपाठी गोरखा । गोरखामा एउटै परिवारका तीन जनाको शब एउटै रुखमा झुन्डिएको अबस्थामा फेला परेको छ । भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ अस्राङको मोहोरिया टोलका ३४ बर्षका हेम बहादुर राना र उनका दुई छोरा को शब घर नजिकैको काप्रोको रुखको एउटै हांगा मा झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]

Continue Reading

मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने

गोरखा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर जाने केबलकार दुई दिन बन्द हुने भएको छ । नवमी र बिजयादशमीको दिन दुई दिन केबलकार बन्द हुने प्रालीका स्टेशन म्यानेजर उज्वल शेरचनले बताए । दशमीको भोलिपल्ट मान्यजनकहाँ टिका थाप्न हिँडेहरुको चाप हुने भएकाले पनि केबलकार एकादशीको दिन अर्थात असोज २० गतेबाट भने निरन्तर संचालन हुने प्रालीले जनाएको छ […]

Continue Reading

गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइयो

विराज त्रिपाठी १६ असोज, गोरखा । गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका पठाइएको छ । आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती बा २ झ ३८८२ नम्बरको गाडीमा राखेर काठमाडौं पठाइएको हो । गोरखकाली मन्दिरका पुजारी, सुसारेहरुले तयार गरेको फूलपाती पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए । गोरखा दरवारबाट पुजापाठ गरेर पठाएको […]

Continue Reading

शहिदलखन द्वारा नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि २ लाख सहयोग

विराज त्रिपाठी गोरखाको शहिदलखन गाउँपालिकाले नेपाल पत्रकार महासंघ गोरखाको भबन निर्माणकालागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशाबाबु थापा मगरले शुक्रवार मानव सेवा आश्रम गोरखामा आयोजित एक कार्यक्रमका बिच पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । पत्रकार महासंघ गोरखाले गोरखा नगरपालिका ८ आलेगाउँमा भबन निर्माण गरिरहेको छ […]

Continue Reading

सुचना सुर्बब्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस गोरखामा पहिलो पल्ट मनाइयो

बिराज त्रिपाठी गोरखा, १२ असोज २०७९ । सुचना सुर्बब्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस को अबसरमा सहज रुपमा सूचना पाउने अवस्था बन्न भैइ रहेका कामहरु तथा अब आउने दिन हरुमा गर्नुपर्ने कामहरुको तर्जुमा गरिएको छ । उक्त कार्याक्रम गोरखा मा पहिलो पल्ट मनाइएको हो । गोरखा जिल्ला प्रसासन कार्यालयको सभाहलमा उक्त कार्यक्रममा भएको थियो । सूचनाको […]

Continue Reading

दशैँको मुखमा व्यापार नहुँदा गोरखाका व्यापारी निराश

विराज त्रिपाठी गोरखा । दसैं सुरु भइसक्दा पनि गोरखा बजारमा उपभोक्ताको भीड छैन । तर, हरमटारि चोकमामा लागेको गोरखकाली मेलामा भने भीडभाड बढेको छ । सस्तो मूल्यमा सामान पाइने आशा मा उपभोक्ताको घुइँचो लाग्ने गरेको देखिन्छ  ।                              महङ्गो सटर भाडामा लिगेर कर तिरेर […]

Continue Reading

मनास्लु हिमपहिरोमा परि २ जना को मृत्यु र १३ जना को उद्धार

मनास्लुमा आएको हिमपहिरोमा परी २ जना को मृत्यु र १३ जना को सफल उद्धार भएको छ । अमेरिकाकी चर्चित स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला परेकी छन्। भने  सोमबार नै मनास्लुमा आएको हिमपहिरोमा परी एक जनाको आरोहण सहयोगी अनुप राईको मृत्यु भएको थियो। गत सोमबार बिहान उनी आफ्ना साथीसँग मनास्लुको चुचुरोमा पुगेकी […]

Continue Reading

गोरखामा कुमारी बैंकको एटिएम मेसिन तोडफोड

विराज त्रिपाठी गोरखा सदरमुकाममा रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन गएराती तोडफोड भएको छ । गोरखा नगरपालिका ६ कालिमाटी बजारमा रहेको बैंकको आज (मंगलबार) बिहान एटिएम मेशिन खोल्ने क्रममा फोरिएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले एटिएम मेसिन तोडफोड गरे पनि पैसा लगे वा नलगेकोबारे अनुसन्धान भइरहेको बताए। आज […]

Continue Reading

दायरा विस्तारमा पठाओ, आजबाट चितवनमा पनि सेवा सुरु

असोज ८ गते शनिबार चितवन। राइड सेयरिङ प्लाटफर्म पठाओले स्थापना भएको चार वर्षमा चितवनमा सेवा विस्तार गर्ने भएको छ। काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओले आउँदो असोज ८ गते (आजबाट) चितवनमा सुरु गर्न लागेको जनाएको छ। कम्पनीले बिहीबार औपचारिक घोषणा गर्दै सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गर्ने जनाएको छ। यो प्लाटफर्ममा युवाहरूको आकर्षण बढी […]

Continue Reading