मनकामना जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु
१७ चैत २०८०, शनिवार गोरखा । शहिदलखन गाउँपालिका– ३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । पूर्वी नवलरासी बाट मझुवादेउराली हुँदै गोरखा मनकामना तर्फ जाँदै गरेको ग. १ च. ७६१९ नम्बरको स्कारपिओ गाडी उकालो चढ्न नसकी पछाडि ब्याक हुँदा अनियन्त्रित भई सडकको नालीमा पल्टिन जाँदा उक्त […]
Continue Reading