गोरखामा घाइते अवस्थामा फेला परेका एक वृद्धको मृत्यु, हत्याको आशंका
गोरखा । गोरखा नगरपालिका–६ छहरे स्थित काडाँघाँरीमा धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको अवस्थामा फेला परेका एक बृद्वको उपचारको क्रममा मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर ६ छ्हरे बस्ने ८५ बर्षका तोप बहादुर पाठकको घाँटी, टाउको र खुट्टामा धारिलो हतियार प्रयोग गरि घाइते बनाएको अवस्थामा प्रहरीले फेला पारि उपचार गर्न जिल्ला अस्पताल गोरखामा […]
Continue Reading