गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका हरिशरण आचार्य हालको मन्त्रिपरिषदमा रहेको छैन । आचार्यले गोरखामा गठबन्धन विरुद्ध चुनावी प्रचारप्रसार गरेको भन्दै बखास्त गरिएको हो । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले हटाउन लागेका हुन् । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाका अनुसार आचार्यलाई बर्खास्त […]

Continue Reading

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सघाएको आरोप लगाउँदै गण्डकी प्रदेश सरकारका ऊर्जा, सिंचाइ मन्त्री हरिशरण आचार्यलाई मन्त्रीबाट हटाउने तयारी गरिएको छ । आचार्य गत निर्वाचनमा गोर्खाबाट  बाबुराम भटराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रदेशसभामा विजयी भएका थिए । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि मुख्यमन्त्रीले […]

Continue Reading

प्रचण्डको जाकेट सामाजिक संजालमा भाइरल

विराज त्रिपाठी गोरखा । चुनाव नजिकिदै गर्दा प्रचण्डको जाकेट सामाजिक संजालमा भाइरल भएको छ। हेर्दा समान्य देखिने ज्याकेट एकाएक किन चर्चामा आयो होला भन्ने सबैको चासो रहेको छ। उनले गोर्खा जादा प्रयोग गरेको ज्याकेट कैलास ब्राण्डको मोन्ट अल्ट्रालाइट वाटर-रेपेलेन्ट डाउन मेन हो। कैलास एक आरोहण पोशाक र उपकरण कम्पनी हो, जुन २००३ मा चीनमा स्थापना […]

Continue Reading

“क्रान्तिकारीको बिउ बचाइ राख्न म गोरखा आएको हु” : पुष्पकमल दाहाल (प्रचण्ड)

विराज त्रिपाठी असोज २८, २०७९ गोरखा २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आउनु माओ चिनकाङसाङ् फर्केजस्तै भएको र क्रान्तिकारी को बिउ बचाइ राख्न, पार्टी निर्माणको निम्ती, रुपान्तरणको निम्ती म गोरखा आएको बताए । भाषण कै क्रममा प्रचण्ड भाबुक समेत भएका थिए ।          […]

Continue Reading

घनश्याम भूसाल निकट ४९ नेताहरूले एमालेबाट दिए सामूहिक राजीनामा (सूचीसहित)

ईअस्त्र ।२०७९ असोज २६ काठमाडौँ- नेकपा एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका छन् । केही समयअघि एमाले छाडेका घनश्याम भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएका हुन् । भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् । उनलाई सत्ता गठबन्धनले साथ दिने भएको छ ।

Continue Reading

गोरखामा ७ जनाको उम्मेदवारी फिर्ता (नामावली सहित)

विराज त्रिपाठी गोरखा । २०७९ असोज २६ गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यो सँगै दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्रमा ४९ जना उम्मेदवार बाँकी भएका छन् । गोरखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका १० मध्ये कसैलेपनि फिर्ता गरेनन् । १ को ‘क’ मा ७ जनाकै उम्मेदवारी कायम […]

Continue Reading

गोरखामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी

विराज त्रिपाठी २५ असोज, २०७९ – मंगलवार                                गोरखा । गोरखामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रका लागि ५६ जनाको उम्मेदवारी परेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को समेत निर्वाचन क्षेत्र रहेको गोरखामा यसपटक निकै महत्वका साथ […]

Continue Reading

प्रचण्डका चुनावी प्रतिस्पर्धि एमालेका अब्दुस मियाँले उम्मेदवारी पछी के भने ?

विराज त्रिपाठी गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाले दाहाललाई भगौडा नेताको संज्ञा दिएका छन्। आइतबार उम्मेदवारी दर्ता गर्दै मियाले योजना निर्माणका विषयमा आफूसँग छलफलमा आउन दाहाललाई चुनौती समेत दिएका छन्। प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी […]

Continue Reading

स्वर्णिम वाग्लेलाई यो पटक टिकट नपाउने पक्का

नेपाली कांग्रेसले अर्थशास्त्री स्वर्णिम वाग्लेलाई यो पटक टिकट नपाउने पक्का भएको छ । वाग्लेको नाम चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो । उनले काठमाडौं ५ वा गोरखा १ बाट चुनाव लड्ने विकल्प पनि अघि सारेका थिए । तर चितवन १ मा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष विश्व पौडेललाई टिकट दिइएको छ […]

Continue Reading

सत्ता गठबन्धनमा टुंगियो सिट बाँडफाँट (सूचीसहित)

सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच सिट बाडफाँट टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस […]

Continue Reading