ईअस्त्र ।२०७९ असोज २६
काठमाडौँ- नेकपा एमाले रुपन्दीका ४९ जना नेताहरूले सामूहिक राजीनामा दिएका छन् । केही समयअघि एमाले छाडेका घनश्याम भूसाल निकट ४९ नेताहरूले सामूहिक राजीनामा दिएका हुन् ।
भूसालले एमाले छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका छन् । उनलाई सत्ता गठबन्धनले साथ दिने भएको छ ।


