प्रचण्डका चुनावी प्रतिस्पर्धि एमालेका अब्दुस मियाँले उम्मेदवारी पछी के भने ?

राजनीति

विराज त्रिपाठी

गोरखा–२ मा उम्मेदवारी दिन थालेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाले दाहाललाई भगौडा नेताको संज्ञा दिएका छन्। आइतबार उम्मेदवारी दर्ता गर्दै मियाले योजना निर्माणका विषयमा आफूसँग छलफलमा आउन दाहाललाई चुनौती समेत दिएका छन्।

प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् । २८ वर्षीय मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *